Yug Post

राेल्पाकाे त्रिवेणीमा १७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण

Advertisement

टेक मगर/रोल्पाको त्रिवेणी गाउँपालिका-४, सिम्पानीमा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि, गाउँपालिकाको पञ्जीकरण, विपद तथा राजस्व शाखा प्रमुख वीरबहादुर डाँगी, गाउँपालिकाका कर्मचारीहरू रेशमराज भण्डारी र बालराम घर्ती, बैंक कर्मचारी, जुगार प्रहरी चौकीका सुरक्षाकर्मी, कार्यवाहक अध्यक्ष, वडा सदस्य तथा वडा कर्मचारीहरूको सक्रिय उपस्थितिमा १७३ जनालाई भत्ता वितरण गरिएको हो।

कार्यक्रम सहज र व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सम्बन्धित निकायहरूको समन्वयमा भत्ता वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search