आज सर्लाहीमा जसपाका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् ।
झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट उदघाटन हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन भएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले नेतृत्व गरेका छन् ।
अभियानले साच्चिकै तराई -मदेसमा जागरण लिएको छ। प्रत्येक जिल्लामा मर्निङ वाक ,खबरदारी सभा ,सहिद परिवार भेटघाट ,सहिद परिवारकै घरमा खाना तथा बास बस्ने र हजारौंको संख्यामा पार्टी प्रवेशको लहर चलाएका छन् ।
आज सर्लाहीमा जसपा नेपाल को कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् ।उनलाई प्रचण्डले नै पार्टीमा स्वागत गरेका छन् ।


