Yug Post

रोल्पाको त्रिवेणी गाउँपालीका ३ नम्बर वडामा तरकारीको बिउबिजन बितरण

रोल्पाको त्रिवेणी गाउँपालीका ३ नम्बर  वडामा  तरकारीको बिउबिजन बितरण

रोल्पाको त्रिवेणी गाउँपालीका ३ नम्बर वडामा तरकारीको बिउबिजन बितरण

टेक मगर रोल्पा ।रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङ्दुङमा ३ नं वडाले तरकारीको बिउबिजन हरू वितरण गरिएको छ। त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमनि डाँगी र ३ नम्बर वडा कार्यालयकी वडा-अध्यक्ष तिलकुमारी ओली द्वारा वडाका किसानहरूलाई बिउभिजन वितरण गर्नुभएको छ। मन्दिर सिमी, टमाटर (हिमसोना ), खोर्सानी (नेपा हट), खुर्सानी (कर्मा), भेडे खुर्सानी (क्यालिफोर्निया), काउली (ह्वाइट कप), काउली (ह्वाइट टप), बन्दा (ग्रिन क्रोनिट) र बन्दा (नेपा ग्रिन) तरकारीको बीउहरू ३१५ घरधुरी लाई वितरण गरेको छ। वडापालिकाले ५०% अनुदानमा उक्त बिउभिजनहरू वितरण गरेको हो। कार्यक्रममा बिउभिजन वितरणप्रति वडाबासी सकारात्मक रहेको वडाका किसानहरूले बताएका छन्। बिउभिजन जस्तै औषधिहरू, रासायनिक मल र औजारहरू उपलब्ध गराउन पनि किसानहरूले अनुरोध…
Read More
रोल्पा रानागाउँ अपडेट ,बार्ता अनिश्चित आन्दोलन झन् चर्किदै

रोल्पा रानागाउँ अपडेट ,बार्ता अनिश्चित आन्दोलन झन् चर्किदै

टेक मगर रोल्पा ।रोल्पाको त्रिवेणी गापा रानागाउँ चुनढुगां विरुद्ध स्थानीय ले आन्दोलन यथावत नै राखेका छन् ।वार्ता कहिले बस्ने अनिश्चित भएको छ। खानी र स्थानीय पीडित बीच बिहिवार वार्ता गर्ने हुने बताए पनि खानीका प्रतिनिधि प्रेम पुन बिहिवार बिहानै खानी बाट बाहिए पछी बार्ता अनिश्चित भएको हो। अघिल्लो दिन साझ खानीका प्रतिनिधि प्रेम पुन ले सिडिओ कार्यालयमा गएर पीडित पक्ष सँग वार्ता गर्ने बताएका थिए। तर स्थानीयले सम्बन्धित स्थानमै वार्ता गर्नुपर्छ भन्ने अडान लिँदा उनले वार्तामा बस्न अस्वीकार गरेका थिए। इलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर र त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सो स्थानमा पुग्दा उनी त्यहाँबाट निस्किसकेका थिए। त्रिवेणी गाउँपालिकाको जनप्रतिनिधिहरू स्थानीय…
Read More
रोल्पा रानागाउँ अपडेट,वार्ता अनिश्चित आन्दोलन झन् चर्किदै

रोल्पा चुनढुगा अपडेट,आन्दोलन यथावत बार्ता अनिश्चित

रोल्पा चुनढुगा अपडेट,आन्दोलन यथावत बार्ता अनिश्चित

टेक मगर रोल्पा ।रोल्पा चुनढुंगा आन्दोलन यथावत नै वार्ता अनिश्चित भएको छ। आन्दोलनकर्मी भने आजदेखी अर्को चरणको आन्दोलनको तयारीमा छन् । खानी र स्थानीय पीडित बीच बिहिवार वार्ता गर्ने हुने बताए पनि खानीका प्रतिनिधि प्रेम पुन बिहिवार बिहानै खानी बाट बाहिए पछी बार्ता अनिश्चित भएको हो। अघिल्लो दिन साझ खानीका प्रेम पुन ले सिडिओ कार्यालयमा गएर पीडित पक्ष सँग वार्ता गर्ने बताएका थिए। तर स्थानीयले सम्बन्धित स्थानमै वार्ता गर्नुपर्छ भन्ने अडान लिँदा उनले वार्तामा बस्न अस्वीकार गरेका थिए। इलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर र त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सो स्थानमा पुग्दा उनी त्यहाँबाट निस्किसकेका थिए। त्रिवेणी गाउँपालिकाको जनप्रतिनिधिहरू स्थानीय र खानी…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति  रनिङ शिल्डको भयो उद्घाटन

रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति रनिङ शिल्डको भयो उद्घाटन

टेक मगर रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ औं रास्ट्रपति रनिङ शिल्डको भयो उद्घाटन रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारमा ७ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका जुगारमा उद्घाटन गरिएको हो । रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठाले दिप प्रजनल तथा ब्यानर बाचन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वविधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व, जिल्ला खेलकुद विकास समितिको समन्वयमा, जन जागृती माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका…
Read More
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहाई गर्न आदेश गरेपनि रिहाई भने हुदैनन्

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहाई गर्न आदेश गरेपनि रिहाई भने हुदैनन्

२५ पुस,दाङ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं लैजाने छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । जिल्ला सरकारी वकिलको…
Read More
आफ्नै अबोध दुई बालीकाको हत्या गर्ने  आमाको प्रहरीमा कहानी लाग्दो बयान

आफ्नै अबोध दुई बालीकाको हत्या गर्ने आमाको प्रहरीमा कहानी लाग्दो बयान

श्रीमानसँग फोनमा झगडा भएको र आफुले आमा नभएको कारणले दुख पाएको हुँदा यिनिहरुले पनि दुख पाउने भएकोले हत्या गरेको बयान गरेकी छन् । सल्यान कुपिण्डे नगरपालिका -११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए। २६ वर्षीया पुर्णिमा रानाले आफ्नै साढे २ वर्षीया छोरी करिष्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख (डिएसपी) केशर न्यौपानेले जानकारी दिनुभयो। पुर्णिमाले बुधबार बिहान ११ बजेतिर श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको बयान दिएको उहाँले जानकारी दिनुभयो ।  पुर्णिमाको भनाई उद्धत गर्दै डिएसपी न्यौपानेले भनुभयो, "फोनमा कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोकमा उनीहरूको हत्या…
Read More
रुकुम पुर्वमा जिपको टाएर फुस्केर जिप दुर्घटना

रुकुम पुर्वमा जिपको टाएर फुस्केर जिप दुर्घटना

२५ पुस, रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट जाँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । दुर्घटनाको कारण जिपको टायर फुस्केर भएको बताइएको छ ।
Read More
रोल्पाको त्रिवेणीमा भयो पुन; आन्दोलन सुरू

रोल्पाको त्रिवेणीमा भयो पुन; आन्दोलन सुरू

टेक मगर ,राेल्पा  / राेल्पाकाे त्रिवेणी  गाउँपालिका ३ मा रहेको चुनढुङ्गा खानी मा आन्दोलन भएको छ। आन्दोलनको जानकारी हुँदा पनि अटेरी गरी बिहान खानी सञ्चालन गरिएकाे थियो। २२ गतेका दिन साँझ जानकारी दिए  पनि अटेरी गर्दै २४ गते दिन बिहान खानी सञ्चालन गरिएकाे थियो। खानी सञ्चालन गर्दा स्थानियले खानीमा गर्ने काम सबै स्थानियले रोकेका छन्। उक्त खानीले १० दिनको समय मागेको छ। तर स्थानीयको १० दिन सम्म खानी नै स्थगित गर्ने र १० दिन पछि पूर्ण आन्दोलन गर्ने माग छ। पटक पटक झुट्टा आश्वासन दिदा  स्थानीय निकै आक्राेशमा  आएको छन्। पटक पटक खानीले आश्वासन दिदै आएको कारण समय मै माग…
Read More
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान छत्रेश्वरी गाउँपालिका १ भालुमारेदेखि  मयानी जाँदै गरेको लु प्र ०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना भएको हो । र्घटनामा छत्रेश्वरी गाउँपालिका १ मयानीका अन्दाजी ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनु भयो । भालुमारेबाट कम्पोष्ट मल लिएर मयानी जाने क्रममा ट्याक्टर दुर्घटना भएको उहाँको भनाई छ । ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको बस्नेतले बताउनु भयो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search