Yug Post

रोल्पाको त्रिवेणी गाउँपालीका मथुरापानीमा पिकप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन गम्भीर घाइते

Advertisement

टेक मगर ,रोल्पा – रोल्पाको त्रिवेणी गाँउपालिका ४ मथुरापानीमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको माडी गाँउपालिका १ भिताबाङ बाट सुन्तला लिएर दाङ तुलसीपुर जादैं गरेको गाडी त्रिबेणी गाँउपालिका ४ मथुरापानी भन्नेमा दुर्घटना भएको छ । शुक्रबार दिँउसो ४ः३० बजे तिर लु १ च ८६७८ नम्बरको माल सामान ढुवानी गर्ने पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

उकालोमा व्याक भएर गाडी दुर्घटना भएको स्थानीयको भनाई छ । गाडी दुर्घटना पछि दुई जनालाई उद्धार गरेर नजिकको स्वास्थ्य केन्द्र पठाइएको भने गाडीमा च्यापिएका दुई जनालाई प्रहरी र स्थानीय बासीहरुको सहयोगमा उद्धार गरेको जनाइएको छ। अहिले सम्म घाइतेको पहिचान भएको छैन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search