Yug Post

त्रिवेणी गाउँपालिका ३ लिङ्गदुङमा किसानलाई गरे तरकारीहरूको बिउबिजन वितरण

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङ्दुङमा ३ नं वडाले तरकारीको बिउबिजन हरू वितरण गरिएको छ। त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमनि डाँगी र ३ नम्बर वडा कार्यालयकी वडा-अध्यक्ष तिलकुमारी ओली द्वारा वडाका किसानहरूलाई बिउभिजन वितरण गर्नुभएको छ। मन्दिर सिमी, टमाटर (हिमसोना ), खोर्सानी (नेपा हट), खुर्सानी (कर्मा), भेडे खुर्सानी (क्यालिफोर्निया), काउली (ह्वाइट कप), काउली (ह्वाइट टप), बन्दा (ग्रिन क्रोनिट) र बन्दा (नेपा ग्रिन) तरकारीको बीउहरू ३१५ घरधुरी लाई वितरण गरेको छ। वडापालिकाले ५०% अनुदानमा उक्त बिउभिजनहरू वितरण गरेको हो।

कार्यक्रममा बिउभिजन वितरणप्रति वडाबासी सकारात्मक रहेको वडाका किसानहरूले बताएका छन्। बिउभिजन जस्तै औषधिहरू, रासायनिक मल र औजारहरू उपलब्ध गराउन पनि किसानहरूले अनुरोध गरेका छन्। किसानहरूको मागप्रति सकारात्मक रहेको वडा अध्यक्ष तिलकुमारी ओलीले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search