Yug Post

रोल्पा माडीको पारिबाङ टोल बिकास संस्था पुर्ण सरसफाइ उन्मुख टोल घोषणा

Advertisement

रोल्पा माडी गाउँपालिका वडा नम्बर २ वडाको पारिवाङ टोल विकास संस्था आजबाट औपचारिक रुपमा पुर्ण सरसफाइ उन्मुख टोल घोषणा भएको छ ।

माडी २ का वडा अध्यक्ष ललित घर्तिमगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि र सरोकारवालाहरु सहभागी थिए। माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले आज एक कार्यक्रमका बीच औपचारिक रुपमा पुर्ण सरसफाइ उन्मुख टोल घोषणा गरेका हुन् । यस सँगै अब माडी २ का सम्पुर्ण टोलहरु सरसफाइ उन्मुख भसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search