Yug Post

रुकुम पश्चिम गाडी दुर्घटनामा ८ जनाको मृत्यु

रुकुम पश्चिम गाडी दुर्घटनामा ८ जनाको मृत्यु

रुकुम पश्चिम गाडी दुर्घटनामा ८ जनाको मृत्यु

रुकुम पश्‍चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडकखण्डमा भएकाे दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाकाे परिचय खुलेकाे छ । मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सीय कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ बर्सीय टेकजंग बुढा, १५ बर्सीया दिलमाया बुढा, १७ बर्सीया मनिका ओली, १८ बर्सीया सर्मिला वि.क., २२ बर्षीया गोपाल ओली रहेकाे प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिनुभयाे । यसअघि ८ जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएपनि प्रहरीले भने ७ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । १ जनाकाे सनाखत भएकाे छैन । १० जना घाइते भएका छन् ।  उनीहरूकाे परिचय नखुलेको उहाँले बताउनुभयाे । उहाँका अनुसार…
Read More
तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले…
Read More
आजदेखि नेपाल संवत् ११४६ सुरु

आजदेखि नेपाल संवत् ११४६ सुरु

काठमाण्डाै –  आजदेखि नेपाल संवत् ११४६ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गर्नुभएको थियो । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवत्को अवसरमा विशेष कार्यक्रम हुँदैछन् । गरीब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।
Read More
सुनको भाउ हालसम्म उच्च ताेलाकाे २ लाख ५८ हजार

सुनको भाउ हालसम्म उच्च ताेलाकाे २ लाख ५८ हजार

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन सात हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँ रहेको थियो । सुनको भाउ गएको २७ गते सोमवारदेखि लगातार बढिरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ७५ रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ५० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ…
Read More
रोल्पा त्रिवेणी गापा ६ नम्बर वडाका पुर्व वडा सदस्य केसि सवार बाइक चन्द्रौटामा दुर्घटना

रोल्पा त्रिवेणी गापा ६ नम्बर वडाका पुर्व वडा सदस्य केसि सवार बाइक चन्द्रौटामा दुर्घटना

कपिलवस्तु जिल्लाको बुद्ध भुमी नगरपालिकाको चन्द्रौटा नजिक दुर्घटना हुँदा तिनजना गम्भीर घाइते भएका छन् । बिहिबार रोल्पा जिल्ला त्रिवेणी गाउँ पालिका घर भै हाल दाङ बस्ने बिरबल केसि उनको श्रीमती कमला केसि डन्डकली ओली र दुर्गा ओली उनको श्रीमती डन्डकली वली वलि सवार दुई वटा बाईक पश्चिमबाट सुपादेउराली जाँदै गर्दा पुर्वबाट आएको टिप्पर ओभर टेक गरेर उहीँ पुर्वबाट आएको बाईकको लेकगाडले ठक्कर दिदा कपिलवस्तु जिल्लाको बुद्ध भुमी नगरपालिकाको चन्द्रौटा नजिक दुर्घटना हुँदा तिन जना गम्भीर घाइते भएका छन् । दुर्गा ओली, कमला केसि ,डण्डकली वलि गम्भीर घाइते भै अहिले बुटवलमा सघन कक्षमा उपचार भैरहेको र बिरबल वलिको भने त्यति गम्भीर…
Read More
थुप्रै आधार र नजिर नहेरी महरालाई कारागार चलान गरियो

थुप्रै आधार र नजिर नहेरी महरालाई कारागार चलान गरियो

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहसमा महराको तर्फबाट सुरुमा अधिवक्ता सोमनाथ सापकाेटाले बहस गरेका थिए मुरारी सापकोटाले महरालाई भेपमा सुन छ भन्ने अनुमानको भरमा अभियोजन गरिएको दाबी गरे ।  'कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो’, उनले भने ।  'सुन तस्करीमा अभियोजन गर्दा यति परिणाममा सुन आएको थियो भनेर भन्न सकेको छैन । कुनै व्यक्तिले सुन थियो भनेको आधारमा मात्रै अभियोजन लिइएको छ,’ अधिवक्ता सापकोटाले भने, 'डेढ महिना जफत भएको भेप भन्सार कार्यालयमा राखेर अनुमानको भरमा मात्रै…
Read More
जुगारका ज्योति डाँगीको खाताबाट  यस कारण रुपैयाँ  हराएको थियो

जुगारका ज्योति डाँगीको खाताबाट यस कारण रुपैयाँ हराएको थियो

बिहान उठदा आफ्नो खाताको पैसा अन्तै ट्रान्सर्फमर भएको म्यासेज आएपछि जो कोहि पनि आंतकित हतोत्साहित हुन्छ रोल्पा त्रिवेणी गाउँपालिका ६ फारुली स्थायी घर भै हाल दाङ बस्दै आएका जोति डाँगीको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक खातामा रहेको रुपैयाँ पहिलोपटक पटक ७० फेरि ७० हजार गरि जम्मा १४० हजार रुपैयाँ हरायो । त्यसपछि जुगारका बैंक कर्मचारीसंग जानकारी गर्दै पत्ता लगाई दिन अनुरोध गरेको केही बेरमा पत्ता लाग्यो कलपना नामको महिलाको खातामा गएको रहेछ । पैसा फिर्ता पाइसकेका छन् । तर अब डाँगी चकित पर्दै कसरी गयो भन्ने प्रश्न जन्मियो संयोगले कर्मचारी र ती कल्पना एउटै घर भाडा बस्ने रहेछन् भन्ने सूचना आयो…
Read More
जुगारका ज्योति डाँगीको खाताबाट यस कारण रुपैयाँ हरायो

जुगारका ज्योति डाँगीको खाताबाट यस कारण रुपैयाँ हरायो

बिहान उठदा आफ्नो खाताको पैसा अन्तै ट्रान्सफर भएको म्यासेज आएपछि जो कोहि पनि आंतकित हतोत्साहित हुँदैन । रोल्पा त्रिवेणी गाउँपालिका ६ फारुली स्थायी घर भै हाल दाङ बस्दै आएका जोति डाँगीको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक खातामा रहेको रुपैयाँ पहिलोपटक पटक ७० फेरि ७० हजार गरि जम्मा १४० हजार रुपैयाँ हरायो । त्यसपछि जुगारका बैंक कर्मचारीसंग जानकारी गर्दै पत्ता लगाई दिन अनुरोध गरेको केही बेरमा पत्ता लाग्यो कलपना नामको महिलाको खातामा गएको रहेछ । पैसा फिर्ता पाइसकेका छन् । तर अब डाँगी चकित पर्दै कसरी गयो भन्ने प्रश्न जन्मियो संयोगले कर्मचारी र ती कल्पना एउटै घर भाडा बस्ने रहेछन् भन्ने सूचना…
Read More
पुर्व एआईजि सुवेदीको आरोप बारे उनकै स्थानीय रत्न महराको खण्डन , अझ गम्भीर खुलासा

पुर्व एआईजि सुवेदीको आरोप बारे उनकै स्थानीय रत्न महराको खण्डन , अझ गम्भीर खुलासा

पुर्व एआईजि सुवेदीको आरोपबारे उनकै स्थानीय रत्न महराको खण्डन , अझ गम्भीर खुलासा सत्य कहिल्यै हराउँदैन — समयले ढिलो गरे पनि अन्ततः उसले हरेक कुरा उजागर गर्छ। इतिहासका पानामा कलम जसको हातमा हुन्छ, कथा ऊ लेख्न सक्छ, तर सत्य लेख्ने अधिकार भने इतिहास आफैंले राख्छ। यही सन्दर्भमा, २०१५ सालमा ८३ नम्बर क्षेत्रबाट सांसद निर्वाचित सुनिलस्मृती गाउँपालिका–६, गजुल डलंगा निवासी खडानन्द सुवेदीको वंश र त्यसपछिका घटनाहरू आज फेरि विवाद र विमर्शको केन्द्र बनेका छन्। खडानन्द सुवेदीका तीन श्रीमती र तीबाट जन्मिएका सन्तानहरूको कथा केवल पारिवारिक इतिहास होइन; यो सत्ता, सौतेलोपन र नाताभित्रको अन्यायको दस्तावेज हो। जेठी श्रीमती पातिहाल्नाकी भण्डारी छोरीबाट जन्मिएका…
Read More
माओवादी भित्रको जेनजीले पार्टी पुनर्जागरण अभियान थालनी

माओवादी भित्रको जेनजीले पार्टी पुनर्जागरण अभियान थालनी

नेकपा (माओवादी केन्द्र) भित्रको नयाँ पुस्ता ‘जेनजी’ ले पार्टी पुनर्जागरण अभियानको थालनी गरेको छ। माओवादी पार्टीमा पहिल्यै देखी जमेर बसेको गुट, फुट र स्वार्थ समुहले प्रभावित बनाएको छ । यसलाई जेनजी आन्दोलनको राप र तापको बेला फाल्नु पर्ने महसुस गरेर माओवादी जेनजिले पहल गरेको छ। माओवादी पार्टी र माओवादी आन्दोलनलाई कमजोर बनाएको आरोप लगाउँदै यो पुस्ता माओवादीलाई फेरि एकीकृत र शक्तिशाली बनाउन मैदानमा उत्रिएको हो। अखिल (क्रान्तिकारी) नेतृ तथा पूर्व जनमुक्ति सेना सन्तान स्मृति तिमिल्सिनाको नेतृत्वमा सुरु गरिएको अभियान केही दिनमै देशका ७७ वटै जिल्लामा फैलिएको छ। उनले सामाजिक सञ्जालमार्फत माओवादीको बलिदान र मूल्य हाइज्याक भएको भन्दै अबको पुस्ताले त्यसको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search