Yug Post

रुकुम पश्चिम गाडी दुर्घटनामा ८ जनाको मृत्यु

Advertisement

रुकुम पश्‍चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडकखण्डमा भएकाे दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाकाे परिचय खुलेकाे छ ।

मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सीय कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ बर्सीय टेकजंग बुढा, १५ बर्सीया दिलमाया बुढा, १७ बर्सीया मनिका ओली, १८ बर्सीया सर्मिला वि.क., २२ बर्षीया गोपाल ओली रहेकाे प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिनुभयाे ।

यसअघि ८ जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएपनि प्रहरीले भने ७ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । १ जनाकाे सनाखत भएकाे छैन । १० जना घाइते भएका छन् ।  उनीहरूकाे परिचय नखुलेको उहाँले बताउनुभयाे । उहाँका अनुसार घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search