जेनजि समुह त्रीबेणी गापा रोल्पा गठन भएको छ।
देश जेन्जीमय भएको अबस्थामा रोल्पाको त्रीबेणी गाउँपालिका भित्रका देश तथा बिदेशमा रहेका जेन्जीहरु मिलेर यो सहु ह गठन गरेका हुन। सन्दिप बिक को नेतृत्त्व ३८ सदसिय समुह गठन भएको छ । यस अझै जोड्दै लैजाने भनेर संयोजक बिक ले बताएका छन।
कुनै पनि पार्टी विशेष समुह नरहेको र यस समुहले पालिका भित्र रहेको सबै प्रकारको बिकृती बिरुद्द लड्दै जाने संयोजक बिक ले बताएका छन।


