Yug Post

 समाजिक संकटसंगै निराशा र पलायन पनि  किन बढ्दैछ  ? 

 समाजिक संकटसंगै निराशा र पलायन पनि  किन बढ्दैछ  ? 

 समाजिक संकटसंगै निराशा र पलायन पनि  किन बढ्दैछ  ? 

 खुशी र सुख जस्तै आशा र निराशा पनि रात र दिन जस्ता हुन ।  आशा जीवन हो, निराशा मृत्यु । जीवनका अनुभूति हुन । कसैको पनि संसारमा अगस्ति चाहना कहिल्यै पुरा भएको छैन । चाहनाले जीवन सक्रिय त बनाँउछ तर अगस्ति चाहना भने उग्रबासना हो ।  मानव सभ्यता विकासको इतिहासको शिक्षा भनेको धन, यौन र शक्तिका भोक कसैको  पनि पुरा भएन । तिर्खाइको  तीब्र खोजीमा भडकेको प्यासा निराशाबाट मुक्तिका उपाय खोज्न भौँतारिदा इहलीला समाप्त गरिरहेको   हुन्छ ।  इतिहासदेखि वर्तमानसम्म युद्धका कथा नियालौँ, प्यासाका  जीवनी नियालौँ त ।  धन, यौन र शक्तिका तीब्र भोकाले यो संसारलाई चिहानघारी बनाए । तर ति…
Read More
पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन

पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन

घाेराही दाङ/पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन गरिएको छ ।  माडी १ पेदीखोलामा निर्माण सम्पन्न भएको उक्त पुल माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले उद्घाटन गर्नुभएको हो । पुल संचालनमा आए संगै बर्षा  याममा नागरिकले पाउने सास्ती कम हुनेछ भने खोला तर्दा हुने मानवीय क्षति हुने त्रास भय दूर भएको स्थानीय वासी बताउँछन। पुल संचालनले स्थानीय बासिन्दामा खुसी छाएको छ । एक स्थानीय बताए ´हाम्रो पालिका सरकारको नेतृत्वले चुनावको घोषणा पत्रमा भने अनुसार नै काम गर्नुभएको छ उहाँको बोली र व्यावहार मिलेको छ यो पुलको विषय पनि मिलेको छ।` उद्घाटन समारोहमा वडा अध्यक्ष रोहित सिं घर्तिमगर, निवर्तमान वडा अध्यक्ष आम…
Read More
भारतमा भएको ग्याँस विस्पाेटमा ५ नेपालीको मृत्यु

भारतमा भएको ग्याँस विस्पाेटमा ५ नेपालीको मृत्यु

काठमाण्डौ – भारतको कर्नाटक राज्यको बेंग्लुरुमा रहेको एहलंकामा खाना पकाउने ग्याँस लिक हुँदा भएको घटनामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना पुगेको छ । घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको अस्ति आइतवार राति र उहाँकी छोरी ११ वर्षीया निताको हिजो बिहान ज्यान गएको हो । त्यसअघि उहाँकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका ज्यान गएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको घटना भएकै दिन अघिल्लो बुधवार ज्यान गएको थियो । घटनापछि सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो । गएको बुधवार…
Read More
समृद्ध नेपाल निर्माणमा युवाहरूको भुमिका

समृद्ध नेपाल निर्माणमा युवाहरूको भुमिका

मानिसका विभिन्न उमेर समूह मध्ये युवा अवस्था एक उर्जाशील अवस्था हो । युवाहरु देशको परिवर्तनका संवाहक हुन । विश्वका विभिन्न देशको सामाजिक, आर्थिक, राजनितिक लगायत अनेकन क्षेत्रको आमुल परिवर्तनमा युवाहरुको भूमिका अग्रणी स्थानमा रहेको यर्थातता विश्व इतिहासमा छ । सक्षम, क्षमतावान, योग्य, जोस जाँगर भएको शारीरिक मानसिक र मनोवैज्ञानिक रुपमा देशको अग्रगामी विकासका लागि तत्पर रहेको राष्ट्रिय भावनाबाट भरिपूर्ण भएको जीवनको एक सशक्त अवस्थाका रुपमा युवा अवस्थालाई लिने गरिन्छ । देशको मुहार कायापलट गर्ने श्रम सीप, योग्यता र अनुभवले खाँदिएको अग्रगामी परिवर्तनमा विश्वास गर्ने देशको आमूल परिवर्तनमा अग्रमोर्चामा रही काम गर्ने सिर्जनशिल र रचनात्मक क्षमता भएका परिवर्तनका संवाहक युवा हुन…
Read More
हावाहुरीमा परि गोरखा र पर्सामा गरी २ जनाको मृत्यु

हावाहुरीमा परि गोरखा र पर्सामा गरी २ जनाको मृत्यु

काठमाण्डौ – हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ । हिजो बेलुका आएको हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहीदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको ज्यान गएकाे वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो । हावाहुरीका कारण गाेरखामा दुई दर्जनभन्दा धेरै घरका छाना उडाएको र खेतीबालीमा समेत क्षति पुगेको वडाध्यक्ष थापाले बताउनुभयो । यस्तै वर्षासँगै आएको हावाहुरीले पर्साको विन्दबासिनी गाउँपालिका–२ गर्दौलमा १ सय ७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको छ । हावाहुरीले उडाएर ल्याएको जस्तापाताले काटेर उहाँँको ज्यान गएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो
Read More
६० किलाे सुन तस्करी प्रकरण अपडेट,थर्कमान लामा प्रकाउ

६० किलाे सुन तस्करी प्रकरण अपडेट,थर्कमान लामा प्रकाउ

काठमाडौं : ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । जसक्रममा लामाको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास…
Read More
दाङमा अटो र माेटरसाइकल ठोक्किँदा माेटरसाइकल सवार दुईकाे मृत्यु

दाङमा अटो र माेटरसाइकल ठोक्किँदा माेटरसाइकल सवार दुईकाे मृत्यु

तुलसीपुर– दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन्…
Read More
सुर्खेत दुर्घटना ,मृत्यु हुनेकाे संख्या ४ पुग्याे

सुर्खेत दुर्घटना ,मृत्यु हुनेकाे संख्या ४ पुग्याे

सुर्खेत : सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाह भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर…
Read More
नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिराेहिया  हाजिर जमानीमा छुटे

नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिराेहिया हाजिर जमानीमा छुटे

काठमाडौँ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले थाहाखबरलाई जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु पर्ने नदेखेमा सरकारी वकिलको राय लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थामा टेकेर छाडिएको अवाले बताए। यही जेठ ८ गते पक्राउ परेका सिरोहिया हाल अस्पतालमा उपचाररत छन्। पक्राउको केही दिनमा जनकपुरको काव्य अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको र हाल मेडिसिटी…
Read More
देश मध्यावधि निर्वाचनमा जान सक्छ : लिङदेन

देश मध्यावधि निर्वाचनमा जान सक्छ : लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलहरूका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाई थियो । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरु गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पङ्क्ति संगठन निर्माणमा जुट्नुपर्ने अध्यक्ष लिङ्देनले बताए । उनले भने,‘दलहरूको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search