Yug Post

हावाहुरीमा परि गोरखा र पर्सामा गरी २ जनाको मृत्यु

Advertisement

काठमाण्डौ – हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ । हिजो बेलुका आएको हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहीदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको ज्यान गएकाे वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।

हावाहुरीका कारण गाेरखामा दुई दर्जनभन्दा धेरै घरका छाना उडाएको र खेतीबालीमा समेत क्षति पुगेको वडाध्यक्ष थापाले बताउनुभयो ।

यस्तै वर्षासँगै आएको हावाहुरीले पर्साको विन्दबासिनी गाउँपालिका–२ गर्दौलमा १ सय ७ वर्षीय वृद्ध गुदेरी साहको ज्यान गएको छ । हावाहुरीले उडाएर ल्याएको जस्तापाताले काटेर उहाँँको ज्यान गएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search