Yug Post

पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन

Advertisement

घाेराही दाङ/पेदीखोला ट्रस पुल माडी १ को उद्घाटन गरिएको छ ।  माडी १ पेदीखोलामा निर्माण सम्पन्न भएको उक्त पुल माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले उद्घाटन गर्नुभएको हो । पुल संचालनमा आए संगै बर्षा  याममा नागरिकले पाउने सास्ती कम हुनेछ भने खोला तर्दा हुने मानवीय क्षति हुने त्रास भय दूर भएको स्थानीय वासी बताउँछन। पुल संचालनले स्थानीय बासिन्दामा खुसी छाएको छ । एक स्थानीय बताए ´हाम्रो पालिका सरकारको नेतृत्वले चुनावको घोषणा पत्रमा भने अनुसार नै काम गर्नुभएको छ उहाँको बोली र व्यावहार मिलेको छ यो पुलको विषय पनि मिलेको छ।`
उद्घाटन समारोहमा वडा अध्यक्ष रोहित सिं घर्तिमगर, निवर्तमान वडा अध्यक्ष आम बहादुर घर्ती, माडी गाउँपालिका प्रशासन अधिकृत पहलमान वली, वडा सदस्य अञ्जली केसी वलीलगाएत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search