१२ मंसिर २०८१ २३:२८
१२ मंसिर २०८१ २३:२८
दाङ ।घोराही उपमहानगरपालिका वडा नम्बर १८का निश्चल आचार्य आज बेलुका ५ बजेदेखि सम्पर्क विहीन भएका छन् । घोराही रझेना बस्ने कक्षा ६ मा अध्ययनरत वर्ष १२ का छात्र निश्चल आचार्य आज बुधबार बेलुका ५ बजेदेखि परिवारबाट सम्पर्क विहीन भएका छन् । यदि उनलाई कहि कसैले भेट्नु वा देख्नु भयो भने नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनुहुन वा तल दिएको नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं । 9829848305/9708383723/9822917031/9866842963