Yug Post

घोराही १८ का निश्चल आचार्य बुधबार बेलुका ५ बजेदेखि सम्पर्क विहीन

Advertisement

दाङ ।घोराही उपमहानगरपालिका वडा नम्बर १८का निश्चल आचार्य आज बेलुका ५ बजेदेखि सम्पर्क विहीन भएका छन् ।

घोराही रझेना बस्ने कक्षा ६ मा अध्ययनरत वर्ष १२ का छात्र निश्चल आचार्य आज बुधबार बेलुका ५ बजेदेखि परिवारबाट सम्पर्क विहीन भएका छन् । यदि उनलाई कहि कसैले भेट्नु वा देख्नु भयो भने नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनुहुन वा तल दिएको नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं । 9829848305/9708383723/9822917031/9866842963

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search