Skip to main content

Yug Post

प्रमुख समाचार

सहिद मार्गको घोराही -होलेरी खण्ड पिजको लागी  छुटाएको १अर्व २५ करोड बजेट रोक्न खोजिदै छ : वर्षमान पुन

सहिद मार्गको घोराही -होलेरी खण्ड पिजको लागी छुटाएको १अर्व २५ करोड बजेट रोक्न खोजिदै छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिब तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले आफू अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही - होलेरी सडक खण्ड पिज गर्नेको निम्ति छुट्टयाएको बजेट रोक्न केहि एमालेका संसदहरु लागिरहेको बताएका छन् । आज नेकपा (माओवादी केन्द्र )रुन्टिगढी गाउँपालीका ४ नम्बर वडा कमिटी रोल्पाले सुरपालमा आयोजना गरेको उपचुनाब विशेष कार्यक्रममा बोल्दै अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही - होलेरी सडक खण्ड पिज गर्नेको निम्ति छुट्टयाएको १ अर्व २५ करोड बजेट रोक्न केहि एमालेका संसदहरु लागिरहेको बताएका हुन् । सहिद मार्गकै घोराही - होलेरी सडक खण्ड नै सबैभन्दा नाजुक र खतरापूर्ण सडक खण्ड हो । जुन मार्गमा घोराही देखि रुकुम तकसेरा…
Read More
घोराही  १८ का निश्चल आचार्य बुधबार  बेलुका ५ बजेदेखि सम्पर्क विहीन

घोराही १८ का निश्चल आचार्य बुधबार बेलुका ५ बजेदेखि सम्पर्क विहीन

दाङ ।घोराही उपमहानगरपालिका वडा नम्बर १८का निश्चल आचार्य आज बेलुका ५ बजेदेखि सम्पर्क विहीन भएका छन् । घोराही रझेना बस्ने कक्षा ६ मा अध्ययनरत वर्ष १२ का छात्र निश्चल आचार्य आज बुधबार बेलुका ५ बजेदेखि परिवारबाट सम्पर्क विहीन भएका छन् । यदि उनलाई कहि कसैले भेट्नु वा देख्नु भयो भने नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनुहुन वा तल दिएको नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं । 9829848305/9708383723/9822917031/9866842963
Read More
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको मुद्दा दायर नगर्ने निर्णय पछि पूर्वमन्त्री अधिकारी रिहा

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको मुद्दा दायर नगर्ने निर्णय पछि पूर्वमन्त्री अधिकारी रिहा

काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा दायर नगर्ने निर्णय गरेपछि प्रहरीले रिहा गरेको छ ।  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरी सोमबार नै श्रीमतीको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।   जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । मन्त्री पनि उनीहरूसँगै डिर्पोट भएर नेपाल आएपछि यो…
Read More

राेल्पामा चुनढुङ्गा उत्खननका विरुद्ध आन्दोलन गर्ने सर्वदलीय बैठकको निर्यण

टेक मगर,१० मंसिर राेल्पा /  रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन प्रा.लि. ले गरेका सम्झौताहरु को सहमति पुरा गर्न वार्ता मा उपस्थित  नहुँदा सर्वदलीय बैठकले आन्दोलनको तयारी गर्ने निर्णय सार्वजनिक गरेको छ। चुनढुङ्गा उत्खनन्का सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन् । खानी उद्योगले गाउँपालिकालाई उत्खननको क्रममा राजश्व छली, जनताको जग्गासँग भएको सम्झौताको उल्लंघन र विद्यालयका बालबालिकाको अध्ययनमा परेको असरका कारण कानुनी कारबाहीदेखि आन्दोलनसम्मको निर्णय गरेको छ। गाउँपालिकाले रोल्पा चुनढुङ्गा प्रा.लि. शिवस्वरुप खनिज उद्योग र रोल्पा सिमेन्ट प्रा.लि.  बिरुद्ध राजश्व तिर्ने प्रक्रियामा लापरबाही गरेको भन्दै कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाउने निर्णय  भएको तर गत असोज १७ गते बसेको सर्वदलीय बैठकले १५…
Read More
रविको अड्डी पछी न्यायाधीशले भने थुनछेक बहसमा विचार गर्न सकिने

रविको अड्डी पछी न्यायाधीशले भने थुनछेक बहसमा विचार गर्न सकिने

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धानको क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वि लामिछानेले आइतबार अदालतमा आफूलाई हिरासत मुक्त गरिदिन अड्डी कसेका थिए ।त्यसपछि न्यायाधीश बेलबासेले अहिलेअनुसन्धान जारी रहेकोले थुनछेक बहसमा विचार गर्न सकिने प्रतिक्रिया दिएका छन् । ‘म यहाँ बसेको १ महिना ७ दिन भयो, त्यसको ६ दिन मात्रै सदुपयोग भयो । बाँकी दिन केही गरिएको छैन । म भागेर कहीँ जान्नँ,’ इजलासमा उनले सुनाए, ‘म संसारका राम्रो जिन्दगी बाँचेर आएको मान्छे । म भागेर कहाँ जाउँला र श्रीमान् ? म जतिबेला पनि उपस्थित हुन सक्छु । अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भने पनि…
Read More
रोल्पामा घर जलेर पूर्णरुपमा नष्ट एक महिला घाइते

रोल्पामा घर जलेर पूर्णरुपमा नष्ट एक महिला घाइते

टेक मगर/ राेल्पा, राेल्पाकाे  त्रिवेणी गाउँपालिका ७ मैतीकाट्ना मा घरमा आगो लागेर जलेर नष्ट भएको छ।शेरबहादुर बिकको घरमा दिउँसो करिब ५ बजेतिर आगो लागेको हो। शेरबहादुर बिकको जेठी छोरी २७ वर्षकी बिना विकको देब्रे हात जलेको बताइएको छ। उनले घरमा आगो लागेको थाहा पाएपछि सामान निकाल्न जान खोजेकी थिइन्, उनी ढोकामा गएर सामान निकाल्न खोज्दा हात जलेको प्रहरीले बताएको छ। विद्युत सँगै सोलर पनि रहेको कारण विद्युतको तार आपसमा ठाेक्किएर आगोलागी भएकाे हुनसक्ने बताइएको छ। घरको सम्पूर्ण अन्न, सामानहरु र कपडाहरु जलेर नष्ट भएको  छ। घर जलेर कति नष्ट भयो भनेर प्राप्त  पुर्ण विवरण  भने आएको छैन। थप विवरण आउन…
Read More
नौ किलोमा ट्रक दुर्घटना हुँदा  ४ जना गम्भिर घाइते

नौ किलोमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते

नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको ट्रक पल्टिँदा चार जना गम्भीर घाइते वभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Read More
श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त…

प्र अ प्रेम बहादुर बोम्जन माथि अज्ञात समुह द्वारा  गोलि प्रहार

प्र अ प्रेम बहादुर बोम्जन माथि अज्ञात समुह द्वारा गोलि प्रहार

अज्ञात समुह द्वारा प्र अ प्रेम बहादुर बोम्जनमाथी गोलि प्रहार भएको छ। मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा न. ३ हातिसुडे स्थित श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका वडा न.१ निवासी प्रेम बहादुर बोम्जन माथी सर्लाही बागमति नगरपालिका -तपोवनमा (रौतहट नुनथर पारी ) अज्ञात समुहद्वारा गोलि प्रहार भएको छ। हाल उपचारको लागि उहालाई बिरगंज लगिएको सिताराम दाहालले जनाएका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search