Skip to main content

Yug Post

हिमा खड्का मनसुन पुरस्कृत

Advertisement

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित ‘सरुपा चित्र नारी प्रतिभा पुरस्कार’ बाट हिमा खड्का मनसुन पुरस्कृत भएकि छिन् ।

मनसुन दक्षिण रोल्पा मात्र नभई समग्र रोल्पाको नयाँ पुस्ताको उदयमान र उर्जावान संचारकर्मी तथा साहित्यकार मध्ये एक हुन् ।

उनी रेडियो मालाश्री रोल्पाको समाचार वाचिका समेत हुन् । आज पुरस्कृत भएपछी सामाजिक संजाल फेसबुकमा लेख्छीन ´मलाई पुरस्कृत गरेकोमा राप्ती साहित्य परिषद् र स्रस्टा छनोट समितिलाई हार्दिक धन्यवाद । यस पुरस्कारले मलाई सिर्जनाको क्षेत्रमा लाग्न अझ प्रेरणा दिएको छ ।`

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search