Yug Post

भेडा पालनमा लाग्दै विप्लव नेकपा

Advertisement

नेपाल कम्युनिस्ट पार्टी आत्मनिर्भर पार्टी ,नेता,कार्यकर्ता र आत्मनिर्भर जनता र देश भन्ने  मुल नारा सहित देशव्यापी  श्रम  र उत्पादन  गरिरहेको छ । उक्त पार्टीको  कार्यक्रम  अन्तरगत  महासचिव विप्लव जुम्लामा स्याउ राेपिरहेका छन । गत वर्ष जुम्लाको हिमा गाउँपालिका–७ धाँचुमा चार हजार स्याउका विरुवा रोपेका विप्लवले अब कालीकोटमा भेडापालन गर्न लागेका हुन् उक्त कार्यक्रमकाे उद्घाटन महासचिव विप्लव सीले गर्दै छन  ।
कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा भेडापालन फार्म विप्लवले उद्घाटन गर्ने कार्यक्रम छ । विप्लवले फर्मका लागि तीन सयभन्दा धेरै भेडा खरिद गरेकाे साे अभियान देशव्यापी बनाउने नेकपा केन्द्रीय कार्यालय जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search