Yug Post

Day: ११ फाल्गुन २०८१ २०:१०

भेडा पालनमा लाग्दै विप्लव नेकपा

भेडा पालनमा लाग्दै विप्लव नेकपा

नेपाल कम्युनिस्ट पार्टी आत्मनिर्भर पार्टी ,नेता,कार्यकर्ता र आत्मनिर्भर जनता र देश भन्ने  मुल नारा सहित देशव्यापी  श्रम  र उत्पादन  गरिरहेको छ । उक्त पार्टीको  कार्यक्रम  अन्तरगत  महासचिव विप्लव जुम्लामा स्याउ राेपिरहेका छन । गत वर्ष जुम्लाको हिमा गाउँपालिका–७ धाँचुमा चार हजार स्याउका विरुवा रोपेका विप्लवले अब कालीकोटमा भेडापालन गर्न लागेका हुन् उक्त कार्यक्रमकाे उद्घाटन महासचिव विप्लव सीले गर्दै छन  । कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा भेडापालन फार्म विप्लवले उद्घाटन गर्ने कार्यक्रम छ । विप्लवले फर्मका लागि तीन सयभन्दा धेरै भेडा खरिद गरेकाे साे अभियान देशव्यापी बनाउने नेकपा केन्द्रीय कार्यालय जनाएको छ  ।
Read More
माओवादी सांसद सापकोटाद्वारा प्रधानमन्त्रीकाे राजिनामा माग

माओवादी सांसद सापकोटाद्वारा प्रधानमन्त्रीकाे राजिनामा माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठककोमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे–लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।उनले भने, ‘सम्पत्ति शुद्धिकरण तथा आंतकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रुपमा ग्रे–लिस्टमा चढाएको छ । सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधारको अठोट गर्ने अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्तत : यो लज्जाजनक अवस्थामा पुगेको छ । म यसप्रति खेद प्रकट गर्न चाहन्छु । यस्तो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन, सम्पूर्ण रुपमा असफल भएको…
Read More
रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन भएको छ ।दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन पूर्व सभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो। सनस्टार युवा क्लबको आयोजनामा सदरमुकाम लिवाङ मा शनिबार सुरु भएको पहिलो खेलमा आयोजक सनस्टार युवा क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सनस्टार युवा क्लब र मधेश प्रदेश बीच भएको खेलामा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लबले मधेश प्रदेशमाथि जित निकालेको थियो । त्यस्तै त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच भएको खेल भने रोचक बनेको थियो । त्रिभुवन आर्मी क्लबलाई २३ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको कर्णालीले खेललाई निरन्तरता दिन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search