Skip to main content

Yug Post

माओवादी केन्द्रले भ्रष्टाचार बिरोधि अभियानलाई राष्ट्रिय अभियानका रूपमा अगाडी बढाएको छ :प्रचण्ड

Advertisement

विराटनगर —नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रले भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको र यस अभियानमा जनताको साथ थपिएमा भ्रष्टाचार मुक्त नेपाल निर्माण सम्भव रहेको उद्घोष गरेका छन् ।

केपी ओलीको जिल्ला झापाको झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले त्यस्तो उद्घोष गरेका हुन् ।

दाहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । उनले पछिल्लो उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी पहिलो पार्टी बनेको उदाहरण पेस गर्दै उनले अब माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियतमा पुगेको र कांग्रेस वा एमालेसंग मिल्न जरुरी नरहेको जनाए ।

‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित र उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धि मार्फत जनताको जीवनस्तर बदल्ने बाहेक अरु कुनै विकल्प छैन,’ दाहालले भने, ‘तपाईंहरू (जनता) को तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरूलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउने सम्भव छ र बनाइने छ ।`

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search