Skip to main content

Yug Post

Day: १५ पुष २०८१ १९:३६

माओवादी केन्द्रले भ्रष्टाचार बिरोधि अभियानलाई राष्ट्रिय अभियानका रूपमा अगाडी  बढाएको छ :प्रचण्ड

माओवादी केन्द्रले भ्रष्टाचार बिरोधि अभियानलाई राष्ट्रिय अभियानका रूपमा अगाडी बढाएको छ :प्रचण्ड

विराटनगर —नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रले भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको र यस अभियानमा जनताको साथ थपिएमा भ्रष्टाचार मुक्त नेपाल निर्माण सम्भव रहेको उद्घोष गरेका छन् । केपी ओलीको जिल्ला झापाको झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले त्यस्तो उद्घोष गरेका हुन् । दाहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । उनले पछिल्लो उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी पहिलो पार्टी बनेको उदाहरण पेस गर्दै उनले अब माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियतमा पुगेको र कांग्रेस वा एमालेसंग मिल्न जरुरी नरहेको जनाए । ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित…
Read More
अखिल (क्रान्तिकारी )को ३२ वर्ष उम्मेर हद लाग्नेमा २१ मत बढी

अखिल (क्रान्तिकारी )को ३२ वर्ष उम्मेर हद लाग्नेमा २१ मत बढी

काठमाडौँ —नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।  अखिल (क्रान्तिकारी)को उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको  प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले बताएका छन् । २१ मत उम्मेर हद लाग्नेमा बढी आएको छ ।अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो । उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । अखिल (क्रान्तिकारी )को इतिहासमा पहिलोपटक बिधानमाथी आन्तरिक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search