Skip to main content

Yug Post

प्र अ प्रेम बहादुर बोम्जन माथि अज्ञात समुह द्वारा गोलि प्रहार

Advertisement

अज्ञात समुह द्वारा प्र अ प्रेम बहादुर बोम्जनमाथी गोलि प्रहार भएको छ।

मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा न. ३ हातिसुडे स्थित श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका वडा न.१ निवासी प्रेम बहादुर बोम्जन माथी सर्लाही बागमति नगरपालिका -तपोवनमा (रौतहट नुनथर पारी ) अज्ञात समुहद्वारा गोलि प्रहार भएको छ।

हाल उपचारको लागि उहालाई बिरगंज लगिएको सिताराम दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search