Skip to main content

Yug Post

समाजवादी मोर्चाको औपचारिक विघटन माडी रोल्पाबाट सुरु भयो

Advertisement

रोल्पाको माडीमा समाजवादी मोर्चामै भएको निर्वाचित अध्यक्षलाई तथ्य हिनआरोप लगाए पछी मोर्चा भंग भएको छ ।
  
नेकपा( माओवादी केन्द्र ) माडी गाउँ समितिका कार्यबाहक अध्यक्ष भरत बहादुर वुढा मगर ´वृतान्त` र सचिव विर बहादुर घर्ती ´हावा` द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निराधार तथ्य बिहिन आरोपले बदनाम गर्न खोजेपछि समाजवादी मोर्चाको माडी गाउँ समिति भङ्ग भएको घोषणा गर्दछौं ।

कर्मचारीहरुले अरु ९० प्रतिशत हामीले भाग लगाई सक्यौं तपाईलाई १० प्रतिशत ३६ लाख बाकी छ भनेर दिदै थिए मैले यति रकम खान्न भनेर उतै फालिएको हो भनेर गाउँपालीका अध्यक्ष अमरसिंह घर्तीमगरले हामीसँग भनेर भ्रष्टाचार स्वीकार गरेका छन् । भन्ने आरोप नेकपाले लगाउँदै आएको छ।

अनावश्यक तवरले जनतालाई दुख दिने गरि घोषणा गरिएको संघर्षका कार्यक्रम र हाम्रो गाउँपालीका अध्यक्षलाई लगाएको आरोप फिर्ता नगरे हाम्रो पार्टी र जनताले प्रतिवाद समेत विज्ञप्तिमा उल्लेख छ।

माथी विप्लवले हाम्रो पार्टीमा आउने भनेर खुट्टा उचालेका छन् तलका साथीहरूले स्यालहुइयाँ गरीरहेका छन् बिचराहरु .. भनेर माओवादीका एक नेताले बताए ।त्यस्तै यश बारेमा सोध्दा नेकपाका एक नेताले ´राजनीतिक चेतना नभएका मान्छेहरुको के कुरा गर्ने` सदस्यलाई फिर्ता बोलाए पछी मोर्चा भंग भएको छ।

समाजवादी मोर्चाको माडीमात्र होइन जिल्लाकै सार्थकता नभएकोले अब जिल्लाको पनि भंग हुने स्रोतले जनाएको छ। यो भयो भने चुनावमा जाने निर्णय गरीसकेको हुँदा विप्लवलाई स्वभावैले क्षति पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search