Skip to main content

Yug Post

Day: ११ आश्विन २०८१ २०:२६

समाजवादी मोर्चाको औपचारिक  विघटन माडी रोल्पाबाट सुरु भयो

समाजवादी मोर्चाको औपचारिक विघटन माडी रोल्पाबाट सुरु भयो

रोल्पाको माडीमा समाजवादी मोर्चामै भएको निर्वाचित अध्यक्षलाई तथ्य हिनआरोप लगाए पछी मोर्चा भंग भएको छ ।    नेकपा( माओवादी केन्द्र ) माडी गाउँ समितिका कार्यबाहक अध्यक्ष भरत बहादुर वुढा मगर ´वृतान्त` र सचिव विर बहादुर घर्ती ´हावा` द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निराधार तथ्य बिहिन आरोपले बदनाम गर्न खोजेपछि समाजवादी मोर्चाको माडी गाउँ समिति भङ्ग भएको घोषणा गर्दछौं । कर्मचारीहरुले अरु ९० प्रतिशत हामीले भाग लगाई सक्यौं तपाईलाई १० प्रतिशत ३६ लाख बाकी छ भनेर दिदै थिए मैले यति रकम खान्न भनेर उतै फालिएको हो भनेर गाउँपालीका अध्यक्ष अमरसिंह घर्तीमगरले हामीसँग भनेर भ्रष्टाचार स्वीकार गरेका छन्…
Read More
प्रधानमन्त्री ओलीले महासभामा सम्बोधन गर्दै भने  नेपाल  संघर्षबाट उदाएको राष्ट्र हो।

प्रधानमन्त्री ओलीले महासभामा सम्बोधन गर्दै भने नेपाल संघर्षबाट उदाएको राष्ट्र हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्त्व बुझेको बताउँदै संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्त्व बुझेको बताउँदै संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिए । उनले २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताए ।सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । 'हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search