Yug Post

सांसद माधव सापकोटा सुबोधको प्रश्न : लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो ?

Advertisement

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सार्वजनिक लेखा समितिको कार्यालय कहिले देखि भिभान्त होटेल भयो भनी प्रश्न गरेका हुन्। 

उनले भने, ‘मैले अघिल्लो संसदमा लेखा समितिको सभापति ज्यूले झगडा र बक्यौता तिर्न बाँकी रहेका उद्योगीसँग रहस्यमय भेट्नुभयो। यसको उत्तर उहाँले मिडियामा नेपाली नागरिकले मलाई भेट्न चाह्यो मैले भेटे। यो कहीँ प्रश्नको उत्तर हुन्छ । भिभान्त होटेल भनेको कुनै सरकारी कार्यालय हो।  लेखा समितिका लागि सिंहदरबारमा कार्यालय छुट्टाइएको छ। सार्वजनिक लेखा समितिको सभापतिले यदि भिभान्त होटेललाई कार्यालय बनाएको हो भने भन्नु पर्‍यो।’ 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search