Skip to main content

Yug Post

रोल्पाबाट गत भदौ २५ गतेदेखि सम्पर्क बिहिन भएका खत्रीको शव भेटिएको छ

Advertisement

गत भदौ २५ गतेदेखि सम्पर्क बिहिन भएका चन्द्र बहादुर खत्रीको शव भेटिएको छ।

रोल्पा परिवर्तन गाउँपालिका-३ मालुझुम निवासी बर्ष ५७ का चन्द्रबहादुर खत्रीको शव बुधबार धारापानी जंगलमा मानव कंगाल फेला परेको हो । मानव कंगाल फेला परेको जानकारी स्थानीयले दिए लगत्तै बागमारा प्रहरी चौकी इन्चार्ज दुहुना चौधरीको टोली उक्त स्थानमा पुगेको थियो ।

खत्री २०८२ भदौ २५ गतेदेखि सम्पर्क बिहिन भएका थिए । शव नजिकै मदिराको बोत्तल, तरकारीमा प्रयोग हुने विषादीको बोत्तल भेटिएको हुँदा उनले आत्म ह त्या गरेको हुन सक्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search