Yug Post

Day: ९ पुष २०८२ १९:५७

रोल्पाबाट गत भदौ २५ गतेदेखि सम्पर्क बिहिन भएका खत्रीको शव भेटिएको छ

रोल्पाबाट गत भदौ २५ गतेदेखि सम्पर्क बिहिन भएका खत्रीको शव भेटिएको छ

गत भदौ २५ गतेदेखि सम्पर्क बिहिन भएका चन्द्र बहादुर खत्रीको शव भेटिएको छ। रोल्पा परिवर्तन गाउँपालिका-३ मालुझुम निवासी बर्ष ५७ का चन्द्रबहादुर खत्रीको शव बुधबार धारापानी जंगलमा मानव कंगाल फेला परेको हो । मानव कंगाल फेला परेको जानकारी स्थानीयले दिए लगत्तै बागमारा प्रहरी चौकी इन्चार्ज दुहुना चौधरीको टोली उक्त स्थानमा पुगेको थियो । खत्री २०८२ भदौ २५ गतेदेखि सम्पर्क बिहिन भएका थिए । शव नजिकै मदिराको बोत्तल, तरकारीमा प्रयोग हुने विषादीको बोत्तल भेटिएको हुँदा उनले आत्म ह त्या गरेको हुन सक्ने प्रहरीले बताएको छ।
Read More
केशव रावल रुकुमबाट काठमाडौ पैदल हिडेको आठौं दिन ढिकपोखरी पुग्दा प्रचण्डको फोन आएपछि दौंडिए

केशव रावल रुकुमबाट काठमाडौ पैदल हिडेको आठौं दिन ढिकपोखरी पुग्दा प्रचण्डको फोन आएपछि दौंडिए

रुकुमबाट पार्टी मुख्यालय पेरिस डाँडा सम्म पैदल यात्रा सुरु गरेका केशव रावल कास्की पुग्दा प्रचण्डले फोन आएपछि झन् दौडिन सुरु गरेका छन् । राष्ट्रिय एकता, शान्ति र समृद्धिको सन्देश दिने उद्देश्यले राष्ट्रिय झणडा, कम्युनिस्ट पार्टीको हँसियाहथौडा अंकित झण्डा ,पार्टीको चुनाव चिन्ह पाँच कुने तारा बोकेर पैदल यात्रा सुरु गरेका रुकुमका केशव रावलले आज नवौं दिनको यात्रा सुरु गरेका छन् । रुकुम पूर्वबाट सुरु गरिएको उनको पैदल यात्रा आज पोखराबाटै नवौं दिनको यात्रा सुरु गरेका छन् ।   उनले यात्राको क्रममा विभिन्न ठाउँका स्थानीय बासिन्दा, जनप्रतिनिधि, पार्टी शुभचिन्तक लगायतको स्वागत, सत्कार र शुभकामनाले आफ्नो यात्रा अझै सशक्त बनेको उनको भनाइ छ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search