४ मंसिर २०८२ १४:५२
४ मंसिर २०८२ १४:५२
जीवन... सामान्य नै छ। तर कहिलेकाहीँ परिस्थितिले थिच्छ, मन मिचिन्छ, सपना टुट्ने डर लाग्छ। तर त्यही बेला... सपना बलियो बन्छ। असफलता आउँछ, गिराउँछ — तर उठ्न सिकाउँछ। जीवनमा जित्न सजिलो छैन, तर असफलताको भोग बिना सफलता मीठो हुँदैन। थिचोमिचोमा त सपनाले पो पार्ने गर्छन् — जो हार्दैन, ऊ नै जित्छ। जीवन सामान्य नै रहोस्, तर सपना असाधारण बनून्। किनकि कठिनाइमा नै त सफलताको सुगन्ध हुन्छ। 🌸 आखिर कुनै दिन पुग्नुनै छ । गन्तव्यमा...... लेखक:वसन्त बुढाथोकी