Yug Post

मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

काठमाडौं २२ जेठ, । आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताएका छन् । विमानस्थलमा पत्रकारहरूसँग छोटो कुरा गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आवाजमा त्यस्तो बताएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि रौतहटबाट काठमाडौं फर्किंदै गरेका नेपालले आफूमाथिको आरोपलाई ‘पूर्वाग्रही’ भन्नु भएको छ । मैले कसैबाट एक पैसा पनि लिएको छैन, उहाँले जोड दिनुभयाे, न त मैले कुनै मन्त्रीलाई कानुनविपरीत निर्देशन दिएको छु । नेपालले प्रधानमन्त्री भएका बेला आफ्नो कुनै पनि निर्णय कानूनको सीमाभित्रै रहेको दाबी गर्नुभयो । उहाँले यो मुद्दामा आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताउनुभयो । विशेष अदालतमा…
Read More
रोल्पामा रुखको मुढाले च्यापिँदा एक महिलाको मृत्यु

रोल्पामा रुखको मुढाले च्यापिँदा एक महिलाको मृत्यु

रोल्पा, टेक मगर– रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका–६ मा रुखको मुढाले च्यापिँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३:५० बजे लुङ्ग्री गाउँपालिका वडा नं. ६ स्थित कालिमाटि सामुदायिक वनमा प्रतिक्षा बुढाथोकीको मृत्यु भएको हो। सो वन क्षेत्रमा स्थानीय निलबहादुर बिष्टले उत्तिसको रुख ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिएर बुढाथोकीलाई च्यापेको प्रहरीको भनाइ छ। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। घटना लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले निलबहादुर बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान…
Read More
सहमति कार्यान्वयनको पत्राचार प्रधानमन्त्री कार्यालयले गरे पछि मात्र चक्काजाम फिर्ता हुने

सहमति कार्यान्वयनको पत्राचार प्रधानमन्त्री कार्यालयले गरे पछि मात्र चक्काजाम फिर्ता हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गराउने सरकारी प्रयास अघि बढेपछि सार्वजनिक यातायात व्यवसायीहरूले देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिने सहमति जनाएका छन्। सोमबार राति सरकार र व्यवसायी प्रतिनिधिबीच सम्पन्न तेस्रो चरणको वार्तामा उक्त सहमति बनेको हो। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका निजी सवारीसाधनलाई पनि यात्रुबाहक बनाउन पाउने नियमावली ल्याएपछि यातायात व्यवसायीहरू आन्दोलित बनेका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने तयारी भएपछि व्यवसायीहरू पनि आन्दोलन फिर्ता लिन तयार भएका हुन्। स्वाँरले भने, “प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेशलाई पत्र पठाउँछ, हामी पनि त्यति चाँडो चक्काजामको कार्यक्रम…
Read More
विपद्‌का समयमा सिकाइ निरन्तरताका लागि ‘रियल’ योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न

विपद्‌का समयमा सिकाइ निरन्तरताका लागि ‘रियल’ योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिकामा विपद्‌का समयमा सिकाइ निरन्तरता सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको सिकाइ आपूर्तिसम्बन्धी द्रुत सिकाइ योजना (रियल) कार्यान्वयनसम्बन्धी दुईदिने शिक्षक अभिमुखिकरण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा जेठ १९ र २० गते (आईतबार र सोमबार) सञ्चालन भएको उक्त कार्यशालामा त्रिवेणी गाउँपालिकाभित्रका ३१ वटा सामुदायिक विद्यालयबाट प्रत्येक विद्यालयबाट एक-एक जना शिक्षकसहित ३१ जना शिक्षकहरुको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने, विपद्का परिस्थितिमा समेत शिक्षण–सिकाइ प्रक्रिया निरन्तर राख्ने र द्रुत सिकाइ योजनालाई व्यवहारमा उतार्ने रहेको थियो। कार्यशालामा विश्व तथा नेपालको सन्दर्भमा सिकाइ क्षतिको अवस्थाबारे जानकारी, सिकाइ स्तर पहिचान गर्ने विधि र…
Read More
नारायणहिटी राजदरबार हत्या काण्ड भएको  २४ वर्षमा प्रवेश गर्दा  सम्म पनि  रहस्यमय

नारायणहिटी राजदरबार हत्या काण्ड भएको २४ वर्षमा प्रवेश गर्दा सम्म पनि रहस्यमय

काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाह लगायत परिवारको काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाह लगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४ वर्ष सम्म पनि रहस्यमय छ। बि.सं. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । .अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको…
Read More
तुल्सिपुरमा बाईक दुर्घटना हुँदा चालक गम्भीर घाइते र  ठक्कर दिने कार फरार

तुल्सिपुरमा बाईक दुर्घटना हुँदा चालक गम्भीर घाइते र ठक्कर दिने कार फरार

तुल्सिपुरमा बाईक दुर्घटना हुँदा चालक गम्भीर घाइते र ठक्कर दिने कार चालक फरार रहेको छ। तुल्सिपुर उपमहानगरपालीकाको पुरानो यातायात व्यवस्था कार्यालय घोराही सडकबाट रा ५ प ८०५५ नम्बरको बाइक घोराहीतिर जादै गर्दा सोही दिशातिर जादै गरेको कारले ठक्कर दिदा बाईक चालक गम्भीर घाइते भएका छन् । अहिले घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारको लागी लगिएको छ। घाइतेको पहिचान खुलेको छैन । ठक्कर दिने कारवाला फरार रहेका छन् । पुरा विवरण आउन बाँकी
Read More
गणतन्त्र ल्याउने आन्दोलन दबाउने  तत्कालीन गृहमन्त्री कमल थापा राजा ल्याउने आन्दोलनबाट प्रकाउ

गणतन्त्र ल्याउने आन्दोलन दबाउने तत्कालीन गृहमन्त्री कमल थापा राजा ल्याउने आन्दोलनबाट प्रकाउ

राजावादीको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा सहित ६ जना पक्राउ परेका छन्।  प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठमाडौंको नक्साल नारायणचौरमा प्रदर्शन गर्ने क्रममा थापासहित केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो।
Read More
आलमले सफाइ पाउनु ,न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ : नारायण काजि श्रेष्ठ

आलमले सफाइ पाउनु ,न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ : नारायण काजि श्रेष्ठ

कांग्रेस पुर्व मन्त्री अफताव आलमलाई उच्च अदालत ले सफाई दिएपछि माओवादी बरिस्ठ उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ कडा प्रतिक्रिया दिएका छन् । उनले आज केहिबेर अगाडी सामाजिक संजाल फेस्बुकमा लेखेका छन् ´हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने "बहादुर " न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा "निर्दोष "बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो…
Read More
बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरले सफाई

बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरले सफाई

पर्सा —रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् । पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको…
Read More
बुटवल हत्या अपडेट : आममाफी पाएर छुटेका पूर्व श्रीमानले पत्नीसहित दुई छोरीको गरे हत्या

बुटवल हत्या अपडेट : आममाफी पाएर छुटेका पूर्व श्रीमानले पत्नीसहित दुई छोरीको गरे हत्या

रुपन्देही, बुटवल — रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोकको मिलिजुली पथमा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ। ३४ वर्षीया दीपा बस्याल र उनका दुई सन्तान—चार र सात वर्षकी छोरीहरू—बुधबार बिहान घरमै मृत अवस्थामा फेला परेका छन्। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले पूर्व श्रीमान सुजन कोइरालाले बिहान करिब ४ बजेतिर आफ्नै घरमा बोलाएर तीनै जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनका अनुसार हत्यामा घरेलु हतियार हेम्बर र धारिलो चक्कुको प्रयोग गरिएको थियो। दीपा बस्यालको केही समयअघि सुजनसँग सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि उनले अर्कैसँग विवाह गरेर गएकी थिइन्। घटनाको दिन सुजनले दीपालाई छलकपटपूर्वक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search