Skip to main content

Yug Post

मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

Advertisement

काठमाडौं २२ जेठ, । आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताएका छन् । विमानस्थलमा पत्रकारहरूसँग छोटो कुरा गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आवाजमा त्यस्तो बताएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि रौतहटबाट काठमाडौं फर्किंदै गरेका नेपालले आफूमाथिको आरोपलाई ‘पूर्वाग्रही’ भन्नु भएको छ ।

मैले कसैबाट एक पैसा पनि लिएको छैन, उहाँले जोड दिनुभयाे, न त मैले कुनै मन्त्रीलाई कानुनविपरीत निर्देशन दिएको छु । नेपालले प्रधानमन्त्री भएका बेला आफ्नो कुनै पनि निर्णय कानूनको सीमाभित्रै रहेको दाबी गर्नुभयो । उहाँले यो मुद्दामा आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताउनुभयो । विशेष अदालतमा दायर मुद्दामा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search