Yug Post

९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई कुलमानले ८ वर्षमा ४७ अर्ब नाफामा लगे

९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई कुलमानले ८ वर्षमा ४७ अर्ब नाफामा लगे

९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई कुलमानले ८ वर्षमा ४७ अर्ब नाफामा लगे

काठमाडौं । एउटा कुशल प्रशासकले चाहेपछी कति गर्न सक्छ्न भने ज्वलन्त उदाहरण कुलमान घिसिङ हुन् ।उनले आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणले ९ वर्षको बीचमा ४७ अर्ब नाफा कमाएको छ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्षे कार्यकाल पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए । ‘गत आर्थिक वर्षमा मात्रै…
Read More
माओवादी केन्द्र को स्थायी समितिको बैठक आज देखि बस्दैछ।

माओवादी केन्द्र को स्थायी समितिको बैठक आज देखि बस्दैछ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो ।  आज अपराह्न ४:०० बस्ने बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए । 
Read More
देशभर नागपञ्चमी पर्व मनाइदै

देशभर नागपञ्चमी पर्व मनाइदै

काठमाण्डौ – हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । काठमाण्डौका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ…
Read More
विद्युत् प्राधिकरणका सञ्चालक लाई हटाउनेनिणर्य कार्यान्वयन नगर्न सर्वोच्चकोअन्तरिम आदेश

विद्युत् प्राधिकरणका सञ्चालक लाई हटाउनेनिणर्य कार्यान्वयन नगर्न सर्वोच्चकोअन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्चले अदालतले विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गर्नुभएको थियो । पदबाट हटाइएपछि उहाँहरू सर्वोच्च पुग्नुभएको थियो । सरकारले गएको आइतवार आचार्य र पुनलाई हटाएर उहाँहरूको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आउनुभएको थियो ।
Read More
सुत्केरी महिलाहरूलाई घ्यू वितरण

सुत्केरी महिलाहरूलाई घ्यू वितरण

२३ साउन, रोल्पा । ‘‘ मातृशिशु पोषण कार्यक्रम” अन्तर्गत लुङ्ग्री गाउँपालिका रोल्पाले सुत्केरी महिलाहरूलाई घ्यू वितरण गरेको छ। साउन १ गतेदेखि हालसम्म सुत्केरी भएका वडा भित्रका १० जना महिलाहरूलाई बुधबार बडाचौर स्वास्थ्य चौकीमा एक कार्यक्रमको बीच स्थानीय स्तरमा उत्पादित घ्यू प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख लेपेन्द्र बुढाथोकीले जानकारी दिए ।  सुत्केरी महिलाहरूलाई प्रति व्यक्ति १ केजीका दरले घ्यू वितरण गरिएको उनले बताए । उनका अनुसार आज ५ वडामा भएको छ यो कार्यक्रम गाउँपालिकाको सम्पूर्ण वडाहरूमा सञ्चालन हुनेछ ।  स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाहरूका लागि पालिकाले आगामी दिनमा ‘पोसिलो झोला’ कार्यक्रम ल्याउन लागेको लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताए । उनले भने ‘…
Read More
काभा महिला भलिबल लिगको उपाधी भारतलाई

काभा महिला भलिबल लिगको उपाधी भारतलाई

  काठमाण्डाै – नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगकाे उपाधि जितेकाे छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे सेट भारतले २५–२१ ले जित्याे । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेकाे हाे । नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ काे सेटमा हराउँदै ऐतिहासिक निकालेकाे थियाे । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो…
Read More
सुर्यचाैर हेलिकप्टर दुर्घटना :सवार ५ जनाकै मृत्यु

सुर्यचाैर हेलिकप्टर दुर्घटना :सवार ५ जनाकै मृत्यु

काठमाण्डाै – नुवाकोटको शिवपुरी गाउँपालिकामा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको ज्यान गएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट चार जना विदेशी र एक जना पाइलटको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए । काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो
Read More
नुवाकोट सुर्यचाैरमा हेलिकप्टर दुर्घटना

नुवाकोट सुर्यचाैरमा हेलिकप्टर दुर्घटना

एयर डाइनेस्टीको  एन–एजेडी हेलिकप्टर दुर्घटना भएको छ । १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको हो ।गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा.भीष्म भुसालले दिएको जानकारी अनुसार हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चार जना चाइनिज लिएर लिएर रसुवाको स्याफ्रुबेसी जाँदै गरेको अवस्थामा सूर्यचौरमा दुर्घटना भएको हो ।  हेलिकप्टमा पाइलट अरुण बल्लसहित पाँच जना सवार रहेको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
Read More
संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा सहमति

संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा सहमति

काठमाण्डाै – बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । तीन ठूला दल सम्मिलित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रतिवेदन बुझाउनुभएको हो । कार्यदलले एक हप्ताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको विधेयकका मुख्य मुद्दामा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट लेखकसहित…
Read More
कविता : “ए मन नपरेको मान्छे “

कविता : “ए मन नपरेको मान्छे “

  तिम्रो आकृति भुल्न म अनेक प्रयास गर्छु जसले निदरीमा पनि तर्साउने गर्छ तिमी आउँदा म फिक्का रङ देख्छु जसरी पानीमा तेल तैरने गर्छ । म बिहानीको मिर्मिरे सरी उदाउदा तिमि हेमन्तको कुहिरो बनी ढाक्छौ म आमा आमा भनी रोइरहेको दुधे बालक तिमी च्याप्प समाइ पच्छार्न खोज्छौ वास्तव मै तिमी मलाई म देखी खोसिरहेछौ । तिमी मेरो दुश्मन त होइनौ तर पनि म बेहद घृणा गर्छु तिम्रा हिमाल झैँ दन्तेलहर भनी तारीफ गर्छन यहाँ म गर्जिएका सिंहका बङ्गारा सम्झन्छु तिम्रो हेराइले नै मलाई तिखो काडा जसरी घोच्छ तिमि नै भन अब म तिमिलाइ के भनेर सम्बोधन गरुँ 'मन नपरेको मान्छे'…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search