Yug Post

माओवादीले झापाबाट सुरु गर्ने जागरण अभियानमा यी कार्यक्रमहरु गर्ने

माओवादीले झापाबाट सुरु गर्ने जागरण अभियानमा यी कार्यक्रमहरु गर्ने

माओवादीले झापाबाट सुरु गर्ने जागरण अभियानमा यी कार्यक्रमहरु गर्ने

माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फागुन १२ गते झापाको कचनकबलबाट सुरू गर्ने भएको छ। अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहने छ। कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम…
Read More
प्रचण्डको नेतृत्वमा झापाबाट सुरु हुने जागरण अभियान  कंचनपुर पुगेर यसरी समापन हुने

प्रचण्डको नेतृत्वमा झापाबाट सुरु हुने जागरण अभियान कंचनपुर पुगेर यसरी समापन हुने

माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फागुन १२ गते प्रचण्डको नेतृत्वमा झापाको कचनकबलबाट सुरू हुने अभियान कंचनपुर गएर समापन हुनेछ। अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहने छ। कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम…
Read More
राजनीतिक दल र  उम्मेदवार इमानदार नहुँदा निर्वाचन महंगो  : थपलिया

राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन महंगो : थपलिया

  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ । नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो । ‘चुनाव महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरूको इमानदारितामाथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरूलाई मैले सोध्ने गरेको छु– तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नू’, उहाँले भन्नुभयो । चुनावका…
Read More
दाङमा बस दुर्घटना १५ जना घाइते

दाङमा बस दुर्घटना १५ जना घाइते

फागुन ७ दाङ – दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्रीबस दाङको बबई गाउँपालिका–२ ट्वाङखोलामा गएराति ९ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा ६० जना भन्दा धेरै यात्रु रहेका प्रहरीको अनुमान छ । बस अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
Read More
सुर्खेतबाट  कुम्भ मेला जाँदै गरेको बस दुर्घटना

सुर्खेतबाट कुम्भ मेला जाँदै गरेको बस दुर्घटना

सुर्खेत– सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।  भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए ।घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
Read More
चितवनमा बस दुर्घटना हुँदा २४ जना घाइते

चितवनमा बस दुर्घटना हुँदा २४ जना घाइते

काठमाडौं जाँदै गरेको बस चितवनमा टायर पन्चर भै अनियंत्रित हुँदा दुर्घटना भयर २४ जना घाइते भएका छन् । चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु।प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको भण्डारीले जानकारी दिनुभयो ।
Read More
रोल्पा त्रिवेणी गाङमा  गाडी दुर्घटना हुँदा गंगादेबका एक शिक्षिकाको मृत्यु ,उनकै दुई बच्चा घाइते

रोल्पा त्रिवेणी गाङमा गाडी दुर्घटना हुँदा गंगादेबका एक शिक्षिकाको मृत्यु ,उनकै दुई बच्चा घाइते

रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँ देखि दाङ तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको घोराही उपमहानगर पालीका - १३ डुम्मर गाउँ बसपार्क माथिल्लो पुल नजिक केशरसिंह ओलीले संचालन गरेको बिजय स्टोरको गाडी दुर्घटना भएको हो। सामान बोक्ने बोलेरो गाडी सामान बेचेर दाङ तिर फर्कदै गर्दा त्रिवेणी गाउँपालिका ७ नन्दिखोलामा दुर्घटना हुदा गाडीमा सवार ५ जना मध्ये एक जनाको महिलाको घटनास्थलमै मृत्युु भएको छ भने, २ जना बच्चा घाइते भएका छन् । मृतक महिला गंगादेव गाउँपालिका २ घोडानेटा निवासी सीता खड्का रहेको र रुन्टिगढि गाउँपालिकामा अध्यापन गराउदै आउनुभएको थियो। घाइते दुबै बच्चा पनि उहाकै रहेका छन् । दुबै बच्चाको गैरिगाउँ स्वास्थ्य…
Read More
रोल्पा त्रिवेणी गाङमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु , चालक फरार

रोल्पा त्रिवेणी गाङमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु , चालक फरार

रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँ देखि दाङ तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको घोराही उपमहानगर पालीका - १३ डुम्मर गाउँ बसपार्क माथिल्लो पुल नजिक केशरसिंह ओलीले संचालन गरेको बिजय स्टोरको गाडी दुर्घटना भएको हो। सामान बोक्ने बोलेरो गाडी सामान बेचेर दाङ तिर फर्कदै गर्दा त्रिवेणी गाउँपालिका ७ नन्दिखोलामा दुर्घटना हुदा गाडीमा सवार ५ जना मध्ये एक जनाको महिलाको घटनास्थलमै मृत्युु भएको छ भने, २ जना बच्चा घाइते भएका छन् । चालक सहित १ जना फरार रहेका छन र घाइते बच्चाहरुको गैरिगाउँ स्वास्थ्य चौकी तिलामा सामान्य उपचार पश्चात् थप उपचारको लागि त्रिवेणी गाउँपालिकाको एम्बुलेन्स मार्फत रोल्पा अस्पताल रेउघा रेफर गरिएको…
Read More
सरकारले सामाजिक संजाल  विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई  नियन्त्रण गर्न खोज्दै छ :प्रचण्ड

सरकारले सामाजिक संजाल विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दै छ :प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल विधेयक आपत्तिजनक भएको बताएका छन् ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल नियमनका नाममा नागरिकको संविधानप्रदत्त अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको बताए ।  “अब त सामाजिक सञ्जाल विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुुनुहुन्छ, यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ?,” उनले प्रश्न गरे ।  प्रचण्डले सत्तारुढ नेताहरू मालिक र जनता दास हो ? भन्दै प्रश्न गरे । “संविधानभन्दा माथि हो  ? तपाईंहरू मालिक र नेपाली जनता दास हो र ? सामाजिक सञ्जाल सञ्चालन प्रयोग र…
Read More
बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो ।

बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन अवस्थामा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ रहेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो । ’ तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि यस विषयमा गहन छलफल भएको उपाध्यक्ष थापाको भनाइ थियो ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search