Skip to main content

Yug Post

रोल्पा त्रिवेणी गाङमा गाडी दुर्घटना हुँदा गंगादेबका एक शिक्षिकाको मृत्यु ,उनकै दुई बच्चा घाइते

Advertisement

रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँ देखि दाङ तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको घोराही उपमहानगर पालीका – १३ डुम्मर गाउँ बसपार्क माथिल्लो पुल नजिक केशरसिंह ओलीले संचालन गरेको बिजय स्टोरको गाडी दुर्घटना भएको हो।

सामान बोक्ने बोलेरो गाडी सामान बेचेर दाङ तिर फर्कदै गर्दा त्रिवेणी गाउँपालिका ७ नन्दिखोलामा दुर्घटना हुदा गाडीमा सवार ५ जना मध्ये एक जनाको महिलाको घटनास्थलमै मृत्युु भएको छ भने, २ जना बच्चा घाइते भएका छन् ।
मृतक महिला गंगादेव गाउँपालिका २ घोडानेटा निवासी सीता खड्का रहेको र रुन्टिगढि गाउँपालिकामा अध्यापन गराउदै आउनुभएको थियो। घाइते दुबै बच्चा पनि उहाकै रहेका छन् ।
दुबै बच्चाको गैरिगाउँ स्वास्थ्य चौकी तिलामा समान्य उपचार पछि जिल्ला अस्पताल रेउघा रेफर गरिएको छ । चालक र अर्का फरार व्यक्तिको खोजी कार्य भैरहेको छ चालक सहित १ जना फरार रहेका छन र घाइते बच्चाहरुको गैरिगाउँ स्वास्थ्य चौकी तिलामा सामान्य उपचार पश्चात् थप उपचारको लागि त्रिवेणी गाउँपालिकाको एम्बुलेन्स मार्फत रोल्पा अस्पताल रेउघा रेफर गरिएको छ । ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search