Yug Post

स्थगित माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने

स्थगित माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने

स्थगित माओवादी मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थगित गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट फेरि सुरु हुने भएको छ । आज केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ १५ गते सुरु गरेर मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबाट प्रस्ताव आएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिनुभयाे । यस्तै अबको केन्द्रीय समिति बैठक कात्तिकतिर बस्ने उहाँले बताउनुभयाे ।
Read More
आज पहिलो राष्ट्रिय काेदाे दिवस मनाइदै

आज पहिलो राष्ट्रिय काेदाे दिवस मनाइदै

काठमाण्डौ – कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ । कृषि विभागका अनुसार गएको आर्थिक वर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८…
Read More
बिरेन्द्र मावी गाङले स्थानीय पर्यटकीय स्थल र साँस्कृतिक पहिचान गर्ने प्रयास

बिरेन्द्र मावी गाङले स्थानीय पर्यटकीय स्थल र साँस्कृतिक पहिचान गर्ने प्रयास

"स्थानीय पर्यटकीय स्थल र साँस्कृतिक पहिचान का लागि विविध कार्यक्रम २०८२ " भन्ने उद्वेश्यका साथ आयाेजित कार्यक्रमकाे उद्वघाटन समाराेह भव्य सभ्यरुपमा सम्पन्न । बिरेन्द्र मा वि गांङमा आयोजना भएको उद्वघाटन समाराेहमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलको प्रमुख आतिथ्यता भने अतिथिहरुमा नेकपा( एमाले) जिल्ला अध्यक्ष अमृत बुढा मगर ,त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बाठा लगायत अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ४ वटै झाकि समूह ,५ वटै सहभागी आमा समूह , बन समूह , युवा क्लब , अभिभावक र विद्यार्थीहरु बाक्लो उपस्थितिले कार्यक्रमलाई थप भब्य बनाएको थियो । अग्लो स्थल थुर्पा धुरि र थुर्पा देवस्थल , माओवादी शान्तिप्रक्रियामा प्रवेश…
Read More
सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला । शारदा नगरपालिका ९ नेपाने सल्यान घर भएका ५० वर्षीया गिरिराज कवर साउन ७ गते घरबाट मजदुरी गर्न भन्दै भारतको चन्डिघर हिडेका थिए । आज ७ दिन सम्म पनि गन्तव्यमा नपुगेको र सम्पर्क बिहिन भएकाले कोहि कसैले देखेमा नजिकको प्रहरी र छोरी धनी कवरलाई खबर गरिदिन अपिल गरेका छन् । छोरी धनी कवरको ९८२९८४१६४३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध छ।
Read More
सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला ।

सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला ।

सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला । शारदा नगरपालिका ९ नेपाने सल्यान घर भएका ५० वर्षीया गिरिराज कवर साउन ७ गते घरबाट मजदुरी गर्न भन्दै भारतको चन्डिघर हिडेका थिए । आज ७ दिन सम्म पनि गन्तव्यमा नपुगेको र सम्पर्क बिहिन भएकाले कोहि कसैले देखेमा नजिकको प्रहरी र छोरी धनी कवरलाई खबर गरिदिन अपिल गरेका छन् । छोरी धनी कवरको ९८२९८४१६४३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध छ।
Read More
जनयुद्ध घोषणा गर्दा आक्रमण गरेको होलेरी चौकीमा माओवादी र प्रहरीको प्रतिमा

जनयुद्ध घोषणा गर्दा आक्रमण गरेको होलेरी चौकीमा माओवादी र प्रहरीको प्रतिमा

जनयुद्धको घोषणा गर्दा भएको होलेरी चौकी रहेको स्थानमा बन्यो माओवादी र प्रहरीको प्रतिमा नेकपा (माओवादी )ले जनयुद्ध घोषणा २०५२ साल फाल्गुन १ गते जनयुद्ध घोषणा गर्दा रोल्पा होलेरी प्रहरी चौकी आक्रमण गरेर जनयुद्धको उद्घोष गरेको थियो । दोस्रोपटक यहीँ स्थानमा माओवादीले आक्रमण गरेर ७२ जना प्रहरी र शस्त्रको संयुक्त टोलीलाई अपहरण गरेर लग्यो । एक जना राज बहादुर गिरिलाई हत्या गर्दा गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि यो स्थानलाई युद्ध पर्यटनको रुपमा स्थापित गर्न विभिन्न पहल भएका छन् । आक्रमणमा सहभागी वर्षमान पुन , ओनसरी घर्ती , नन्दकिशोर पुन , दिपेन्द्र कुमार पुन , केश बहादुर बाठा लगायत नेताहरू…
Read More
कल्वले निर्माण गरेको १२ मिटर लम्बाईको  ट्रष्ट ब्रिज पालिका अध्यक्ष द्वारा उद्घाटन

कल्वले निर्माण गरेको १२ मिटर लम्बाईको ट्रष्ट ब्रिज पालिका अध्यक्ष द्वारा उद्घाटन

युगपोष्ट समाचार सावन १३ ,  लुङ्ग्री गाउँपालिका वडा नं. ३ मा रहेको तालपोखरी युवा क्लवले निमार्ण गरेको ट्रष्ट ब्रिज आज उद्घाटन गरिएको छ । युवा क्लवको आफ्नै कोष र अन्य सहयोगीहरु बाट रकम जुटाएर क्लवले पुल निमार्ण गरेको हो । आज एक औपचारीक कार्यक्रमका विच उद्घाटन गरिएको छ । क्लवका अध्यक्ष महेन्द्र न्यौपानेको अध्यक्षतामा सुरु भएको भएको कार्यक्रमको प्रमुख अतिथिमा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा लुङ्ग्री गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नेम बहादुर खड्का रहनु भएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले भने ´स्थानीय…
Read More
हतियार प्रहार गरी एक जना बालिकाको हत्या

हतियार प्रहार गरी एक जना बालिकाको हत्या

धनुषा – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा हतियार प्रहार गरी एक जना बालिकाको हत्या भएको प्रहरीले जनाएको छ । त्यस्तै  दुई जना घाइते भएका छन् । कटैयाचौरी भन्ने ठाउँ नजिक भएको घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको ज्यान गएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएका छन् । घाइते दुवै जनाकाे प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले हिजोराति तीनै जनामाथि हतियार प्रहार गरेका थिए । साह…
Read More
भदौ १५ यता स्याउ टिप्न बन्देज

भदौ १५ यता स्याउ टिप्न बन्देज

जुम्ला – जुम्लाका किसानलाई काँचो स्याउ टिप्न रोक लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ गतेपछि मात्र स्याउ टिप्न सूचित गरेको हो । कसैले सूचनाको पालना नगरी काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानूनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।  काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र बजारमा समेत असर पर्छ । दीर्घकालीन 'ब्रान्ड' र बजार मूल्यमा समेत असर पार्ने भएकाले जुम्लाका आठ वटै पालिकाको कृषि शाखा र किसानलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । त्यसै अनुसार तातोपानी गाउँपालिकाले पनि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न…
Read More
जनार्दन बारे अनन्तको प्रतिक्रिया ,यस्तो  प्रवृत्तिले पार्टीमा अराजकता र गुटबन्दी निम्त्याउँ छ।

जनार्दन बारे अनन्तको प्रतिक्रिया ,यस्तो प्रवृत्तिले पार्टीमा अराजकता र गुटबन्दी निम्त्याउँ छ।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी नेतृत्वविरुद्ध व्यक्तिगत आरोप र लाञ्छना लगाउने प्रवृत्ति स्वीकार्य नभएको चेतावनी दिएका छन्। पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लगाएको विषयमा बोल्दै पुनले यस्तो प्रवृत्तिले पार्टीमा अराजकता र गुटबन्दी निम्त्याउने बताए। पुनले भने, “पार्टीले गत वर्ष देशव्यापी परामर्श, जनवादी अभ्यास र छलफलका लागि फोरमहरू खुला गरेको थियो। केन्द्रीय कार्यालयमा हप्ता दिन बहस भयो, स्थायी कमिटी र केन्द्रीय समितिमा पनि विस्तृत छलफल गरियो। सबैले आफ्ना कुरा राख्ने अवसर पाए। तर, यति हुँदा पनि बाहिर व्यक्तिगत आरोप र नेतृत्वको खण्डन गर्ने प्रवृत्ति देखियो, जुन स्वीकार्य छैन।” आगामी स्थायी कमिटी बैठकमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search