Skip to main content

Yug Post

जनयुद्ध घोषणा गर्दा आक्रमण गरेको होलेरी चौकीमा माओवादी र प्रहरीको प्रतिमा

Advertisement

जनयुद्धको घोषणा गर्दा भएको होलेरी चौकी रहेको स्थानमा बन्यो माओवादी र प्रहरीको प्रतिमा

नेकपा (माओवादी )ले जनयुद्ध घोषणा २०५२ साल फाल्गुन १ गते जनयुद्ध घोषणा गर्दा रोल्पा होलेरी प्रहरी चौकी आक्रमण गरेर जनयुद्धको उद्घोष गरेको थियो ।


दोस्रोपटक यहीँ स्थानमा माओवादीले आक्रमण गरेर ७२ जना प्रहरी र शस्त्रको संयुक्त टोलीलाई अपहरण गरेर लग्यो । एक जना राज बहादुर गिरिलाई हत्या गर्दा गरेको थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि यो स्थानलाई युद्ध पर्यटनको रुपमा स्थापित गर्न विभिन्न पहल भएका छन् । आक्रमणमा सहभागी वर्षमान पुन , ओनसरी घर्ती , नन्दकिशोर पुन , दिपेन्द्र कुमार पुन , केश बहादुर बाठा लगायत नेताहरू थिए ।
यो स्थानमा अहिले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तत्कालीन माओवादी जनमुक्ति सेना र प्रहरीहरुको प्रतिमा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search