Yug Post

प्रचण्डले थवाङमा सम्बोधन गर्ने विशाल जनसभाको तयारी तिब्र

प्रचण्डले थवाङमा सम्बोधन गर्ने विशाल जनसभाको तयारी तिब्र

प्रचण्डले थवाङमा सम्बोधन गर्ने विशाल जनसभाको तयारी तिब्र

नेकपा (माओवादी केन्द्र )का अध्यक्ष नेतृत्वको ´जनता सँग माओवादी मध्य पहाडी लोक मार्ग जागरण अभियान अन्तर्गत थवाङमा हुने विशाल आमसभा तयारी तिब्र पारिएको छ । झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित भएको माओवादीले फेरि दोस्रो चरण अभियान जेठ २ गतेबाट "जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान" अगाडि बढेको छ। आज कर्णाली प्रदेश प्रवेश गरेको अभियान टोली जेठ ७ गते रोल्पा पुग्ने छ। रोल्पाको थवाङमा हुने आमसभा मा प्रचण्ड लगायतका उच्चस्तरीय नेताहरूले सम्बोधन गर्ने छन् ।आम सभाको तयारी तीब्र बनाएको आयोजकले जनाएको छ। थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट…
Read More
नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको अध्यक्षमा गणेश कुमार घर्ती चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको अध्यक्षमा गणेश कुमार घर्ती चयन

रोल्पा, २०८२ जेठ ३ गते - टेक मगर— नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको १२ औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनको बन्दसत्र नेपाल राष्ट्रिय शिक्षक महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज लीला आचार्यको अध्यक्षतामा गठित अध्यक्ष मण्डलको बैठकले संचालन गरेको थियो। बैठकले छलफल गरी संगठनको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा गणेशकुमार घर्ती चयन भएका छन्। उपाध्यक्षमा लक्ष्मी डिसी (महिला) र जोकबहादुर रोका चयन भएका छन्। सचिवमा देवबहादुर सुनार, कोषाध्यक्षमा शोभा खड्का, सह-कोषाध्यक्षमा पार्वतीकुमारी घर्ती चयन भएका छन्। पालिका प्रतिनिधि सदस्यहरूमा निम्न नामहरू चयन भएका छन्। लिवाङ नगरपालिका: केवल प्रसाद खत्री ,लुंग्री गाउँपालिका: जुनकुमारी घर्ती सुनछहरी…
Read More
प्रचण्ड थवाङ पुग्न ४ दिन बाँकी,रोल्पा  जिल्ला कमिटी बैठकमा पनि सहभागी हुने

प्रचण्ड थवाङ पुग्न ४ दिन बाँकी,रोल्पा जिल्ला कमिटी बैठकमा पनि सहभागी हुने

नेकपा (माओवादी केन्द्र )का अध्यक्ष नेतृत्वको ´जनता सँग माओवादी मध्य पहाडी लोक मार्ग जागरण अभियान टिम ` थवाङ पुग्न ४ दिन बाँकी रहेकोे छ। झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित भएको माओवादीले जेठ २ गतेबाट "जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान" अगाडि बढेको छ। जस अभियानै अन्तर्गत रोल्पाको थवाङमा हुने आमसभा २०८२ जेष्ठ ७ गते हुने छ। थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक ,शुभेच्छुक लगायत सम्पुर्ण जनसमुदायको गौरवमय उपस्थितिको लागी माओवादी जिल्ला समन्वय समिति रोल्पाले आह्वान गरेको छ। प्रचण्डले जहाँ जहाँ पुगे त्यहीँका सहिद…
Read More
नेपाल राष्ट्रिय शिक्षक संगठनकाे जिल्ला अधिवेशन त्रिवेणीमा उद्घाटन सत्र सम्पन्न, आन्दोलन चर्किन सक्ने चेतावनी

नेपाल राष्ट्रिय शिक्षक संगठनकाे जिल्ला अधिवेशन त्रिवेणीमा उद्घाटन सत्र सम्पन्न, आन्दोलन चर्किन सक्ने चेतावनी

रोल्पा, त्रिवेणी- टेक मगर – नेपाल शिक्षक संगठन जिल्ला अधिवेशन त्रिवेणी गाउँपालिका–२ मा शुक्रबार उद्घाटन सत्र सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश इन्चार्ज तथा राष्ट्रिय समितिका सदस्य लिला आचार्य ले आफु जिल्लाको उपाध्यक्ष हुँदा ३५२ जना शिक्षक सहभागी भएको बताए। शिक्षकहरूले अन्य पार्टीका नेताबाट अवसर पाएको तर आफ्नै नेताबाट अपेक्षित साथ नपाएको गुनासो उनले सार्वजनिक गरे। उनले चुनावको बेलामा मात्र शिक्षकहरूलाई प्रयोग गर्ने तर अन्य समयमा बेवास्ता गर्ने प्रवृत्ति प्रति गहिरो असन्तुष्टि जनाए। उनले असार १५ गतेसम्म प्रतीक्षा गर्ने जनाउँदै त्यसपछि आन्दोलन चर्किने चेतावनी पनि दिए। आन्दोलन लम्बिनुमा शिक्षकमै पनि कमजोरी रहेको स्वीकार गर्दै उनले “गल्तीलाई गल्ती…
Read More
दाङका जुवा खेलिरहेका नाैजना पक्राउ सहित रकम बरामद

दाङका जुवा खेलिरहेका नाैजना पक्राउ सहित रकम बरामद

  दाङ – दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडमा मिनबहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले घर्तीसहित नरबहादुर शाही, विष्णुप्रसाद नेपाली, डिलबहादुर नेपाली,ओमबहादुर थापा, निमबहादुर भण्डारी, विश्व डाँगी, प्रकाश भुसाल र शेरबहादुर घर्तीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ र तीन गड्डी ताससमेत बरामद भएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
वाइसीएल नेपाल लुम्बिनी प्रदेश समिति अध्यक्षमा कृष्ण सारु मगर ,सचीवमा दल बहादुर गुरुङ विजयी

वाइसीएल नेपाल लुम्बिनी प्रदेश समिति अध्यक्षमा कृष्ण सारु मगर ,सचीवमा दल बहादुर गुरुङ विजयी

योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्षमा कृष्ण सारु र सचीबमा दलबहादुर गुरुङ विजयी भएका छन् । अध्यक्ष र सचीवमा लागी सहमति जुट्न नसके पछि YCL लुम्बिनी प्रदेशको इतिहासमा पहिलो पटक चुनाव भएको हो । जेठ २ गते साँझ आएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार हरिश गिरि - ५९ मत लिएर दोस्रो भएका छन् भने कृष्ण सारु - १०२ बिजयी भएका छन् ।सचिब पदका लागी आएको अन्तिम परिणाम अनुसार खगेन्द्र प्रसाद लम्साल - ३१ मत प्राप्त गरेर पराजित भएका छन् भने दलबहादुर गुरुङ - १३० मत लिएर बिजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल…
Read More
सयौं जनताले प्रयोग गरिरहेको चबिखोला पुलको सामान जनप्रतिनिधिले नै निकाल्न लगाएको वर्षौंदेखि अलपत्र

सयौं जनताले प्रयोग गरिरहेको चबिखोला पुलको सामान जनप्रतिनिधिले नै निकाल्न लगाएको वर्षौंदेखि अलपत्र

तत्कालीन बुढागाउँ गाबिस र हालको त्रिवेणीको ३ र ४ नम्बर वडाको निगालपानी , चक्री सिम्पानी, मथुरापानी , झेबाङ ,कोइला , लिङदुङ छापका मानिसहरु जुगारको हुदै सदरमुकाम जादा हजारौं मानिसले प्रयोग गर्न चबिखोलाको पुल झुलुङे पुल थियो । मोटरे बाटो निर्माण सँगै जबिखोलामा पक्की पुलको आवश्यकता परेपछि पक्की पुल निर्माण भयो । त्यसपछि झुलुङे पुल र पक्की पुल गरि दुईवटा पुल एकैठाउँमा भयो । स्थानीय तहको दोस्रो चुनावबाट निर्वाचित जनप्रतिनिधि आएपछि यो झुलुङे पुल माथी आँखा लाग्यो र यसलाई निकाल्ने निर्णय गर्‍यो । त्यसमा दैनिक पैदल हिडेर जनजागृती जुगार पढ्न जाने सयौं विद्यार्थी , नेर्पा स्वास्थ चौकी जुगारमा उपचार मा जाने…
Read More
वाइसीएल नेपाल लुम्बिनी प्रदेश दोस्रो सम्मेलन दाङको घोराहीमा भोलिबाट हुँदै

वाइसीएल नेपाल लुम्बिनी प्रदेश दोस्रो सम्मेलन दाङको घोराहीमा भोलिबाट हुँदै

योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन दाङको घोराहीमा हुने भएको छ। नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल नेपालद्वारा आयोजित सम्मेलन जेठ एक गतेदेखि दुई दिनसम्म घोराहीमा सञ्चालन हुने छ। वाईसीएल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मुकेश थापाको अध्यक्षता र केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज मिना चदराको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे विस्तृत जानकारी दिइएको हो। पहिलो दिन घोराहीको ट्राफिक चोकबाट र्याली सुरु भई दाङ उद्योग वाणिज्य संघको सभाहलमा सभा आयोजना गरिनेछ। सम्मेलनमा प्रदेशका बाह्र वटै जिल्लाबाट दुई सय अठहत्तर जना प्रतिनिधिको सहभागिता रहने प्रदेश अध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनले एकानब्बे सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।…
Read More
काठमाडौंको मखन टोलमा  दयाराम श्रेष्ठको घरमा आगलागी

काठमाडौंको मखन टोलमा दयाराम श्रेष्ठको घरमा आगलागी

काठमाडौंको मखन टोलमा दयाराम श्रेष्ठको घरमा आगलागी भएको हो। ३१ वैशाख, काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक जनाको छ । सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ। आगलागीमा परी एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
Read More
वाइसीएल रोल्पाको जिल्ला सम्मेलनमा दुईको अध्यक्ष मत परिणाम बराबर आएपछि आधा आधा कार्यकाल चलाउने सहमति (पूरा विवरण सहित )

वाइसीएल रोल्पाको जिल्ला सम्मेलनमा दुईको अध्यक्ष मत परिणाम बराबर आएपछि आधा आधा कार्यकाल चलाउने सहमति (पूरा विवरण सहित )

योङ कम्युनिस्ट लिग ( YCL) नेपाल रोल्पाको ११ औं जिल्ला सम्मेलनमा दुई अध्यक्षको उम्मेदवारको बराबर मत परिणाम आएपछि आधा आधा कार्यकाल चलाउने सहमति भएको छ। उपाध्यक्ष ,सचीव, सहसचिव र कोषाध्यक्षमा सबै पदमा सर्वसहमती भयो तर अध्यक्षमा मिलन पुन मगर र दिपेन्द्र घर्ती मगर बीच सहमति नभएपछि पार्टीले चुनाव मा जाने बाटो खुल्ला गरिदियो । जिल्लाभरबाट जम्मा भएका प्रतिनिधिहरुले भोटिङ गर्दा मतपरिणाम दुबैको बराबर आयो । त्यसपछि पार्टी र दुबै अध्यक्षको उम्मेदवार बीचको सहमतिमा आधा आधा कार्यकाल चलाउने भयो । उमेरको हिसाबले सिनियर मिलन पुन मगर भएकाले पहिलो पालो उनले गर्ने छन् । त्यसपछिको समय घर्ती ले चलाउने छन् । बराबर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search