Yug Post

सिधा कुरा डटकमका प्रकाशक र सम्पादक माफी मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

सिधा कुरा डटकमका प्रकाशक र सम्पादक माफी  मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

सिधा कुरा डटकमका प्रकाशक र सम्पादक माफी मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

काठमाडौं । सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाले अदालतसमक्ष लिखित माफी मागेर सात दिनमा जेलमुक्त भएका छन् । अदालतको अवहेलनामा नौ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट दोषी ठहर भएका उनीहरूलाई अदालतसमक्ष लिखित माफी मागे सात दिन र माफी नमागे तीन महिना कैद सजाय तोकेको थियो ।  फैसलाको सतर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रबार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवैजना रिहा भएका हुन् । रिहा भएसँगै उनीहरुले ´एउटा समाचार बनाए बापत हामीहरु कारागार बस्नु परेको थियो यस्ता थुप्रै समाचार लेख्नु पर्ने छ।`…
Read More
सिधा कुरा डटकमका प्रकाशक  र सम्पादक अदालतसमक्ष लिखित माफी मागे मागेर   जेलमुक्त भएका छन् ।

सिधा कुरा डटकमका प्रकाशक र सम्पादक अदालतसमक्ष लिखित माफी मागे मागेर जेलमुक्त भएका छन् ।

काठमाडौं । सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाले अदालतसमक्ष लिखित माफी मागे मागेर सात दिनमा जेलमुक्त भएका छन् । अदालतको अवहेलनामा नौ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट दोषी ठहर भएका उनीहरूलाई अदालतसमक्ष लिखित माफी मागे सात दिन र माफी नमागे तीन महिना कैद सजाय तोकेको थियो ।  फैसलाको सतर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रबार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवैजना रिहा भएका हुन् । रिहा भएसँगै उनीहरुले ´एउटा समाचार बनाए बापत हामीहरु कारागार बस्नु परेको थियो यस्ता थुप्रै समाचार लेख्नु पर्ने…
Read More
चितवनको टोपेखोलामा माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

चितवनको टोपेखोलामा माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

२० असोज, चितवन । चितवनको टोपेखोलामा माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । चितवनको नारायणगढ-मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले…
Read More
स्थगित भएको अखिल (क्रान्तिकारी )को राष्ट्रिय सम्मेलन मंसिर २३ गते देखी सुरु हुने

स्थगित भएको अखिल (क्रान्तिकारी )को राष्ट्रिय सम्मेलन मंसिर २३ गते देखी सुरु हुने

स्थगित भएको अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते हुने भएको छ्। असोज १० गते सुरु भएको अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन ११ गते देखीको भीषण वर्षाको कारण एक दिन स्थगित भएको थियो फेरि सम्मेलन सुरुभएको थियो । निर्वाचन प्रक्रिया अगाडि बढ्यो तर सम्पन्न गर्न थप ३ दिन लाग्ने निर्वाचन समितिले बताएको थियो । उता मौसम पुर्व अनुमान विभागले दुई दिन भारी बर्षा हुने सूचना गर्‍यो । नेपालीहरुको महान चाडपर्व दशै तिहार नजिकै आएको हुँदा प्रतिनिधि प्रबेक्षकलाई असर पर्ने भन्दै असोज १६ गते सम्मेलन स्थगित गरेको थियो । आज बसेको अध्यक्ष मण्डलको बैठकले स्थगित…
Read More
स्थगित भएको अखिल (क्रान्तिकारी )को सम्मेलन मंसिर २३गते बाट फेरि सुरु

गजल

गजल

कहिले काँही यसरी पनि दिन बिताउनु पर्छ आँखा रुनु पर्छ फेरि आँसु पनि लुकाउनु पर्छ प्रेमिकाको लागि ज्यान दिनेलाई भन्दिनु होला फेरि जन्मिन लाई आमाकै कोख पाउनु पर्छ बिर्सन्छु भन्नलाई पनि सम्झिनु पर्छ बिर्सने लाई जस्तो टाँका लगाउँदा पनि घाउ दुखाउनु पर्छ एक्लै जिवन जिएको हुँ भनेर के घमण्ड गर्नु अरुको काँधमा चढेर चिहानमा आउनु पर्छ अरे!नसोध के गर्नु परेर र टुक्रिन्छन् मान्छे । दिलमा एक शिरमा अर्को कोही सजाउनु पर्छ ✍️जयन्ता सुधा जाजरकोट
Read More
हमास समुहले बेपत्ता बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

हमास समुहले बेपत्ता बनाइएका ६४ जनाको अवस्था अझै अज्ञात

हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले दुई सय ५१ जनालाई गाजा पट्टीमा लगेका थिए । आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ५२ पुरुष र १० महिलागरी ६४ जना अझै बन्धक छन् । उनीहरू जीवित नै रहेको हुन सक्ने इजरायलको विश्वास रहेको समाचार संस्था एएफपीले जनाएको छ । गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूहका लागि ती बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलमा थुनिएका प्यालेस्टिनी कैदीको रिहाइ गर्न माध्यमका रुपमा रहेका छन् । सन् २०२३ अक्टोबर ७ तारिखमा हमास लडाकूले दुई सय ५१ जना…
Read More
बाढी पहिरोले देशभर ११७ जनाको मृत्यु २८ जना अझै बेपत्ता

बाढी पहिरोले देशभर ११७ जनाको मृत्यु २८ जना अझै बेपत्ता

देशभर बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ। विपद्मा परि २८ जना बेपत्ता भएका छन् । असोज ११ गते देखीको अविरल वर्षाका कारण प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्।  बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिएका छन्। 
Read More
अखिल (क्रान्तिकारी )का पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटारमा

अखिल (क्रान्तिकारी )का पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटारमा

काठमाडौँ । नेकपा( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी )का पदाधिकारीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खुमलटार पुगेका छन् । संगठनको जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा पेस भएको मस्यौदा विधानमाथि उठेको प्रश्नको जवाफ दिएपछि आजै संशोधन सहित पारित गर्ने कार्यतालिका छ । नेतृत्वको छनोटका लागि बेलुका देखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।  पार्टीले सकेसम्म सहमतिमा नेतृत्व चुन्न सुझाव दिएको छ । तर नेतृत्वका आकाङ्क्षीहरूले प्रत्यक्ष निर्वाचनमा जोड दिएका छन् । यस्तै उमेर हदको विषयमा पनि सहमति भैसकेको छैन । अध्यक्षको प्रमुख दाबेदार दिपेश पुन ,मदन भुल ,पवन कार्की ,केशव रावल छन्…
Read More
समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता÷दर्शकमाझ पस्किएका छौ सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले भन्नुभयो । भिडियो लिंक <iframe width="100%" height="315" src="https://www.youtube.com/embed/td4y4An1oLU?si=CSCBb7JmA_yatAKv"…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search