Yug Post

गजल

Advertisement

कहिले काँही यसरी पनि दिन बिताउनु पर्छ
आँखा रुनु पर्छ फेरि आँसु पनि लुकाउनु पर्छ

प्रेमिकाको लागि ज्यान दिनेलाई भन्दिनु होला
फेरि जन्मिन लाई आमाकै कोख पाउनु पर्छ

बिर्सन्छु भन्नलाई पनि सम्झिनु पर्छ बिर्सने लाई
जस्तो टाँका लगाउँदा पनि घाउ दुखाउनु पर्छ

एक्लै जिवन जिएको हुँ भनेर के घमण्ड गर्नु
अरुको काँधमा चढेर चिहानमा आउनु पर्छ

अरे!नसोध के गर्नु परेर र टुक्रिन्छन् मान्छे ।
दिलमा एक शिरमा अर्को कोही सजाउनु पर्छ
✍️जयन्ता सुधा जाजरकोट

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search