Yug Post

स्थगित भएको अखिल (क्रान्तिकारी )को राष्ट्रिय सम्मेलन मंसिर २३ गते देखी सुरु हुने

Advertisement

स्थगित भएको अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन मंसिर २३ र २४ गते हुने भएको छ्।

असोज १० गते सुरु भएको अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन ११ गते देखीको भीषण वर्षाको कारण एक दिन स्थगित भएको थियो फेरि सम्मेलन सुरुभएको थियो । निर्वाचन प्रक्रिया अगाडि बढ्यो तर सम्पन्न गर्न थप ३ दिन लाग्ने निर्वाचन समितिले बताएको थियो ।

उता मौसम पुर्व अनुमान विभागले दुई दिन भारी बर्षा हुने सूचना गर्‍यो । नेपालीहरुको महान चाडपर्व दशै तिहार नजिकै आएको हुँदा प्रतिनिधि प्रबेक्षकलाई असर पर्ने भन्दै असोज १६ गते सम्मेलन स्थगित गरेको थियो ।

आज बसेको अध्यक्ष मण्डलको बैठकले स्थगित भएको सम्मेलनको प्रक्रिया पूरा गर्न आगामी मंसिर २३ र २४ गते सम्पन्न गर्न निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search