Yug Post

तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग गल्ती भयो भनेर : वर्षमान पुन

तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग  गल्ती भयो भनेर  : वर्षमान पुन

तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग गल्ती भयो भनेर : वर्षमान पुन

माओवादी उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले सगरमाथा सिमेन्टको साहु पि यल साँघाईसँ चुनावको ऋण तिर्न त्रिवेणी गापा अध्यक्ष कर्ण बहादुर बाठा र उपाध्यक्ष लेखमनी डाँगीले २ करोड मागेमा अब उहाँहरुले जनतासँग माफिमाग्नु पर्ने बताएका छन् । सहिद मार्गको बजेट कटौतीको विरुद्ध माओवादीले होलेरीमा आयोजना गरेको बिरोध कार्यक्रममा त्यस्तो बताएका हुन् । पुनने ´एक वटा उद्योगले २/४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिन्छ भने अप्रत्यक्षरूपमा हजारौं मानिसलाई रोजगार दिएको हुन्छ ।` उधोगीलाई सहयोग गर्नुपर्ने भन्ने भाव राख्दै उनले भने ´त्यस्तो खालको हुनुपर्नेमा हाम्रो जनप्रतिनिधिहरुको ब्येजेत भैरहेको छ। यो कुरा मिडियाहरुमा उठिरा छ।` ´जुनसुकै पार्टीको जनप्रतिनिधिलाई के अनुरोध छ भने कमसेकम विकास…
Read More
गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

होली पर्व नजिकिँदै गर्दा गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गतेबाट युट्युबमा रिलिज गरिएको हो । गीतमा गायक रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने योगेश काजीको एरेञ्ज, मनोज परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, "यो गीतले नेपालीहरूको होलीलाई अझै रमाइलो बनाउनेछ ।" उक्त गीतलाई…
Read More
राेल्पाकाे त्रिवेणीमा १७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण

राेल्पाकाे त्रिवेणीमा १७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण

टेक मगर/रोल्पाको त्रिवेणी गाउँपालिका-४, सिम्पानीमा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि, गाउँपालिकाको पञ्जीकरण, विपद तथा राजस्व शाखा प्रमुख वीरबहादुर डाँगी, गाउँपालिकाका कर्मचारीहरू रेशमराज भण्डारी र बालराम घर्ती, बैंक कर्मचारी, जुगार प्रहरी चौकीका सुरक्षाकर्मी, कार्यवाहक अध्यक्ष, वडा सदस्य तथा वडा कर्मचारीहरूको सक्रिय उपस्थितिमा १७३ जनालाई भत्ता वितरण गरिएको हो। कार्यक्रम सहज र व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सम्बन्धित निकायहरूको समन्वयमा भत्ता वितरण गरिएको थियो।
Read More
रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय  भवनको  उद्घाटन निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गर्ने

रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गर्ने

टेक मगर , रोल्पा - रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय भवनको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा उद्घाटन गरिनेभएको छ । २०८१ फागुन २३ गते उद्घाटन गर्ने गरि आज १८ गते देखी नै कार्यालयका सामाग्रीहरु सार्ने कार्य भईरहेको नगरपालिकाले जनाएको छ । फागुन १८ आज देखि नगरपालिकाको अत्यावश्यक सेवाहरु नव निर्भित प्रशासकीय भवनबाट सुचारु गरिनेभएको छ । कार्यालय उद्घाटन पश्चात नव निर्मित प्रशासकीय भवन उक्त कार्यालयबाट नियमित सेवा प्रवाह गरिने पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार थापाद्वारा हस्ताक्षर सूचनामा उल्लेख छ । सहिद प्रतिष्ठानको भवन भाडामा लिएर सेवा दिई रहेको मा नगरपालिकाले रोल्पा नगरपालिका २ नम्बर…
Read More
भूमि अध्यादेशको पक्षमा मतदान गर्न संसदलाई १० करोडको अफर

भूमि अध्यादेशको पक्षमा मतदान गर्न संसदलाई १० करोडको अफर

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरकारलाई समर्थन गरेको दल जसपा नेपालले समर्थन गरेको खण्डमात्रै भूमि अध्यादेश पारित हु्न्छ । सरकारले दल विभाजन गराएर भएपनि भूमिअध्यादेश…
Read More

सांभूमि अध्यादेशको पक्षमा मतदान गर्न १० करोडको अफर

सांसद रेखा यादवको आरोपः भूमि अध्यादेशको पक्षमा मतदान गर्न १० करोडको अफर जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरकारलाई समर्थन गरेको दल जसपा नेपालले समर्थन गरेको…
Read More
सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्युडको भूकम्प काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक भैरवकुण्ड रहेको जनाएको छ । भूकम्प ६.१ रेक्टर स्केलको रहेको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको छ ।
Read More
रोल्पा त्रिवेणी गाउँपालिकाको २ नम्बर वडामा मात्र १५ करोडभन्दा बढीको तरकारी उत्पादन

रोल्पा त्रिवेणी गाउँपालिकाको २ नम्बर वडामा मात्र १५ करोडभन्दा बढीको तरकारी उत्पादन

टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिका-२ मा रहेका पाँचवटा दर्ता भएका तरकारी बजारमार्फत १६,५५,९६० केजी तरकारी कारोबार भएको छ। यसबाट कुल १५ करोड ९० लाख ५९ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। त्रिवेणी गाउँपालिका-२ अन्तर्गत रहेका प्रमुख तरकारी सङ्कलन केन्द्रहरूबाट निम्नानुसार तरकारी कारोबार भएको छः- 1. गाउँले साना किसान उपज तथा सङ्कलन केन्द्र, नुवागाउँ :- जम्मा कारोबार: ३,०३,६१६ केजी आर्थिक कारोबार: रु २,२७,७१२०० 2. जन उत्थान कृषि समूह सङ्कलन केन्द्र, भलाजुङ:- जम्मा कारोबार: १,१०,५५० केजी आर्थिक कारोबार: रु ८८,४४,००० 3. साना किसान मिलनडाँडा कृषि हाटबजार केन्द्र, बाघखोर:- जम्मा कारोबार: १,५०,७६२ केजी आर्थिक कारोबार: रु ६,४८,८८,०८६ 4. नमुना…
Read More
सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको , च्याम्पियन पुलिस क्लब

सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको , च्याम्पियन पुलिस क्लब

टेक मगर ,रोल्पा – रोल्पामा सम्पन्न सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले उचालेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो। लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो । विजेता बनेको पुलिस क्लबले ५ लाख राशिको पुरस्कार र सन स्टार कप प्राप्त गरेको छ । भने उपविजेता त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। खेल दुवै टोलीबीच कडा प्रतिस्पर्धामा रह्यो, तर निर्णायक सेटमा पुलिस क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जितेको हो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search