Yug Post

रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गर्ने

Advertisement

टेक मगर , रोल्पा – रोल्पा नगरपालिकाको नयाँ प्रशासकीय भवनको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा उद्घाटन गरिनेभएको छ ।

२०८१ फागुन २३ गते उद्घाटन गर्ने गरि आज १८ गते देखी नै कार्यालयका सामाग्रीहरु सार्ने कार्य भईरहेको नगरपालिकाले जनाएको छ । फागुन १८ आज देखि नगरपालिकाको अत्यावश्यक सेवाहरु नव निर्भित प्रशासकीय भवनबाट सुचारु गरिनेभएको छ ।

कार्यालय उद्घाटन पश्चात नव निर्मित प्रशासकीय भवन उक्त कार्यालयबाट नियमित सेवा प्रवाह गरिने पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार थापाद्वारा हस्ताक्षर सूचनामा उल्लेख छ ।

सहिद प्रतिष्ठानको भवन भाडामा लिएर सेवा दिई रहेको मा नगरपालिकाले रोल्पा नगरपालिका २ नम्बर वडा जग्गा किनेर आफै भवन निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search