Yug Post

Breaking News 1

त्रिवेणी गाउँपालिकामा १,३०३ जना किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

त्रिवेणी गाउँपालिकामा १,३०३ जना किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिकामा १,३,०३ (एक हजार तिन सय तीन) जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनको तयारीलाई तीव्रता दिदै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाठाको अध्यक्षतामा बुढा बा र बुधबार अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । कार्यक्रममा त्रिवेणी गाउँपालिका काे स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढा ले एचपीभी रोग, खोप अभियान, पूर्ण खोप सुनिश्चितता, लागायत दिगोपनाका विषयमा जानकारी गराउनु भएको थियो । प्रत्येक वडामा रहेका आवि, मावि तथा खोप केन्द्र हरुमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ले बताएका छन्। खोप अभियान माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन गरिने बताईएको छ । नेपालमा…
Read More
वामदेव गौतमसँग नेकपा एमाले पार्टीले थप छ्लफल गर्ने

वामदेव गौतमसँग नेकपा एमाले पार्टीले थप छ्लफल गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टी एकता अभियानका नेता वामदेव गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गरेको छ ।  मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताए ।
Read More
वडा सदस्य हरक बहादुरले सुन्तला बाट कमाए ४ लाख ६५ हजार कमाए

वडा सदस्य हरक बहादुरले सुन्तला बाट कमाए ४ लाख ६५ हजार कमाए

जनताको सेवा गरेर बचेको समय मात्र सुन्तलाको सेवा गर्दा पनि यस वर्ष वडा सदस्य हर्क बहादुर रोकाले चार लाख पौसठी हजार कमाएका छन् । जनप्रतिनिधि भएर जनताको कामसँगै आफ्नो पेशा व्यवसायमा व्यस्त हुने पौरखी र जनताको प्रिय् मान्छे हरुको नेपालै थोरै छन् । त्यहीँ थोरै मानिस मध्ये एक रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ भावाङका वडा सदस्य तथा मेहनती कृषक हरक बहादुर रोका हुन् । बाङमा निवासी रोकाले जनताको काम गरेर बाँकी समय सुन्तला खेतीमा दिने गरेका छन् ।यसै वर्ष मात्र रोकाले सुन्तला बिक्री गरेर ४ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेका छन् । उनले उत्पादन गरेको सुन्तलाले राम्रो बजार…
Read More
जनताको सेवा गरेर बाकी  समय दिदा पनि वडा सदस्य हरक बहादुर रोकाले ४ लाख ६५ हजार कमाए

जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

नेकपा (माओवादी केन्द्र ) सुनिल स्मृति गाउँपालिका निवर्तमान सहसचिव जितमान बिष्ट माथी सांघातिक आक्रमण भएको सोही पालिका माओवादी अध्यक्ष रत्न महराल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ निवासी सनलाईट इङलिस बोर्डिङ सकुलका प्रधानाध्यापक नारायण विष्टले सोही पालिका बस्ने जितमान बिष्ट २०८१ पौष २८ साझ भएको सांघातिक आक्रमण प्रति हामो पार्टी घोर भ्रतषना भ्रतसना गर्दछौं विज्ञप्ति भनिएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साथै घटनामा संलग्न प्रति सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाहीको माग गर्दछु । विज्ञप्तिमा भनिएको छ।
Read More
रोल्पाका जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

रोल्पाका जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

नेकपा (माओवादी केन्द्र ) सुनिल स्मृति गाउँपालिका निवर्तमान सहसचिव जितमान बिष्ट माथी सांघातिक आक्रमण भएको सोही पालिका माओवादी अध्यक्ष रत्न महराल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ निवासी सनलाईट इङलिस बोर्डिङ सकुलका प्रधानाध्यापक नारायण विष्टले सोही पालिका बस्ने जितमान बिष्ट २०८१ पौष २८ साझ भएको सांघातिक आक्रमण प्रति हामो पार्टी घोर भ्रतषना भ्रतसना गर्दछौं विज्ञप्ति भनिएको छ। उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साथै घटनामा संलग्न प्रति सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाहीको माग गर्दछु ।
Read More
थारु समुदायको महान चाड माघी धुमधामसहित मनाइदै

थारु समुदायको महान चाड माघी धुमधामसहित मनाइदै

– थारू समुदायले आज माघी पर्व एवम् नयाँ वर्षका रूपमा मनाउँदै छन् । बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ यो पर्व मनाइन्छ । थारू समुदायमा बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । माघ १ गते सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट…
Read More
त्रिवेणीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, जनजागृति मा.वि जुगार विजेता

त्रिवेणीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, जनजागृति मा.वि जुगार विजेता

 टेक मगर ,रोल्पा/रोल्पाकाे त्रिवेणीमा गाँउपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ ।शिल्डकाे  "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका-५ जुगारमा उद्घाटन गरिएको थियो। रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो । कार्यक्रममा जनजागृती माध्यममिक बिद्यालय जुगारले गोल्ड ४६ रजत १९ कास्य १७ गरि जम्मा पदक ८२ प्राप्त गर्दै पहिलो भएको छ । अरनिको माध्यमिक बिद्यालय नुवागाउले गोल्ड ९ रजत १९ कास्य १० गरि जम्मा पदक ४० प्राप्त गर्दै दोस्रो भएको छ । गोबिन्द माध्यमिक बिद्यालय दुम्लाले गोल्ड ३ रजत २ कास्य २ गरि जम्मा पदक ७ प्राप्त…
Read More
रवि  लामिछानेलाई हिरासत पठाउने आदेश

रवि लामिछानेलाई हिरासत पठाउने आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको  धुनछेक बहस नहुने भएको छ। रविको जिल्ला अदालत काठमाडौं बयान सकिएको छ।बयान सकेपछि थुनछेक बहस सुरू गर्ने भनिए पनि सरकारी वकिलले समय माग गरेकोले आइतबार थुनछेक बहस नहुने भएको हो। सरकारी वकिल खडिन्द्रराज कटुवालले बयानको अध्ययनका लागि थप समय माग गरेका हुन्। त्यसकारण आइतबार थुनछेक बहस नहुने भएको हो। लामिछानेले भने आफू अदालत हाजिर भएकोले थुनछेक बहस नहुने हो भने परिवारको जिम्मा लगाउन माग गरेका छन्। तर अदालतले भने न्यायीक हिरासतमा राख्न आदेश दिएको छ।
Read More
रोल्पाको त्रिवेणी गाउँपालीका मथुरापानीमा पिकप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन गम्भीर घाइते

रोल्पाको त्रिवेणी गाउँपालीका मथुरापानीमा पिकप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन गम्भीर घाइते

टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणी गाँउपालिका ४ मथुरापानीमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । रोल्पाको माडी गाँउपालिका १ भिताबाङ बाट सुन्तला लिएर दाङ तुलसीपुर जादैं गरेको गाडी त्रिबेणी गाँउपालिका ४ मथुरापानी भन्नेमा दुर्घटना भएको छ । शुक्रबार दिँउसो ४ः३० बजे तिर लु १ च ८६७८ नम्बरको माल सामान ढुवानी गर्ने पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। उकालोमा व्याक भएर गाडी दुर्घटना भएको स्थानीयको भनाई छ । गाडी दुर्घटना पछि दुई जनालाई उद्धार गरेर नजिकको स्वास्थ्य केन्द्र पठाइएको भने गाडीमा च्यापिएका दुई जनालाई प्रहरी र स्थानीय बासीहरुको सहयोगमा उद्धार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search