Skip to main content

Yug Post

रवि लामिछानेलाई हिरासत पठाउने आदेश

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको  धुनछेक बहस नहुने भएको छ।

रविको जिल्ला अदालत काठमाडौं बयान सकिएको छ।बयान सकेपछि थुनछेक बहस सुरू गर्ने भनिए पनि सरकारी वकिलले समय माग गरेकोले आइतबार थुनछेक बहस नहुने भएको हो।

सरकारी वकिल खडिन्द्रराज कटुवालले बयानको अध्ययनका लागि थप समय माग गरेका हुन्। त्यसकारण आइतबार थुनछेक बहस नहुने भएको हो।

लामिछानेले भने आफू अदालत हाजिर भएकोले थुनछेक बहस नहुने हो भने परिवारको जिम्मा लगाउन माग गरेका छन्। तर अदालतले भने न्यायीक हिरासतमा राख्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search