Skip to main content

Yug Post

जितमान बिष्ट माथी भएको आक्रमण प्रति माओवादीको विज्ञप्ति

Advertisement

नेकपा (माओवादी केन्द्र ) सुनिल स्मृति गाउँपालिका निवर्तमान सहसचिव जितमान बिष्ट माथी सांघातिक आक्रमण भएको सोही पालिका माओवादी अध्यक्ष रत्न महराल हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

सुनिल स्मृति गाउँपालिका वडा नम्बर ४ निवासी सनलाईट इङलिस बोर्डिङ सकुलका प्रधानाध्यापक नारायण विष्टले सोही पालिका बस्ने जितमान बिष्ट २०८१ पौष २८ साझ भएको सांघातिक आक्रमण प्रति हामो पार्टी घोर भ्रतषना भ्रतसना गर्दछौं विज्ञप्ति भनिएको छ।
उहाँको स्वास्थ्य लाभको कामना गर्नुको साथै घटनामा संलग्न प्रति सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कार्वाहीको माग गर्दछु । विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search