Yug Post

वडा सदस्य हरक बहादुरले सुन्तला बाट कमाए ४ लाख ६५ हजार कमाए

Advertisement

जनताको सेवा गरेर बचेको समय मात्र सुन्तलाको सेवा गर्दा पनि यस वर्ष वडा सदस्य हर्क बहादुर रोकाले चार लाख पौसठी हजार कमाएका छन् ।

जनप्रतिनिधि भएर जनताको कामसँगै आफ्नो पेशा व्यवसायमा व्यस्त हुने पौरखी र जनताको प्रिय् मान्छे हरुको नेपालै थोरै छन् ।

त्यहीँ थोरै मानिस मध्ये एक रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ भावाङका वडा सदस्य तथा मेहनती कृषक हरक बहादुर रोका हुन् । बाङमा निवासी रोकाले जनताको काम गरेर बाँकी समय सुन्तला खेतीमा दिने गरेका छन् ।यसै वर्ष मात्र रोकाले सुन्तला बिक्री गरेर ४ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेका छन् । उनले उत्पादन गरेको सुन्तलाले राम्रो बजार भाउ पाएको छ किनकि बाटो संजालले गर्दा समयमै सजिलै बिक्री गर्न पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search