Yug Post

Breaking News 1

त्रिवेणी गाउँपालिकाको एकीकृत घुम्ती  शिविर सम्पन्न,

त्रिवेणी गाउँपालिकाको एकीकृत घुम्ती शिविर सम्पन्न,

रोल्पा — त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय जुगार, रोल्पाको आयोजनामा त्रिवेणी–२, नुवागागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ। विभिन्न सेवा शाखाहरू समेटिएको उक्त शिविरबाट सयौँ स्थानीयवासी लाभान्वित भएका छन्। शिविरमा स्वास्थ्य सेवा तर्फ १२० जनाले, पशु सेवा तर्फ ५० जनाले तथा पञ्जिकरण सम्बन्धी सेवामा २० जनाले सेवा प्राप्त गरेका छन्। स्थानीय तहबाट प्रत्यक्ष रूपमा नागरिकको पहुँचमा सेवा पुर्‍याउने उद्देश्यले संचालन गरिएको शिविरप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। त्रिवेणी गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
Read More
 रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्ने एक युवकको किचेर मृत्यु

 रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्ने एक युवकको किचेर मृत्यु

असार १३, रोल्पा । रोल्पाको निगालपानीमा तरकारी बोकेको ट्रकले तरकारी बेच्न आएका एक युवकको किचेर मृत्यु भएको छ । विहिबार विहान करिव ११ बजेतिर त्रिवेणि गाउँपालिका ४ निगालपानी बजारमा रोकिराखेको रा १ ख ३२२२ नम्बरको ट्रकको पछाडि बसेका त्रीवेणी गाउँपालिका ३ छापका ३२ बर्षिय गोपीलाल वलीको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही उपचारका क्रममा मृत्यु भएको उनका आफन्त पोषण ओलिले युग्पोष्टसँग बताएका छन् । दाङको घोराहीमा तरकारी ब्यापार गर्ने बदरुण राईको ट्रक लिङ्दुङबाट तरकारी लिएर दाङ जादै गर्दा ट्रक निगालपानी बजारमा रोकिरहेको थियो । गोपीलाललाई स्वास्थ्य चौकी नेर्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही स्थित राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा डाक्टरले…
Read More
भवन चुहेर बस्न नसकिने  , शौचालयको भित्ता फाटेर   प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति  सरकार रमिते

भवन चुहेर बस्न नसकिने , शौचालयको भित्ता फाटेर प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति सरकार रमिते

भवन चुहेर बस्न नसकिने , शौचालयको भित्ता फाटेर प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति सरकार रमिते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-७ गाङस्थित श्री वीरेन्द्र मावि अहिलेको अवस्थामा हेर्दा देशको शिक्षातर्फको प्राथमिकताको कठोर यथार्थ उजागर हुन्छ। छात्रा शौचालयको पर्खाल च्यातिएको छ l भवनको छाना कैलो भइसकेको छ र जताततैबाट चुहिन्छ। हेर्दा पक्की जस्तो देखिने विद्यालय भवन अधुरो छ त्यसको शिरबन्दी अर्थात् अन्तिम चरणको काम अझै पूरा हुन सकेको छैन। विद्यालयको अवस्था देख्दा लाग्छ, कसैले नसुनेको आवाजको प्रतिविम्ब हो गाङ। स्थानीय, प्रदेश र संघ—तीनवटै सरकारबाट अघिल्लो आर्थिक वर्ष (आ.व. २०८१/०८२) मा पूर्वाधार विकासतर्फ बजेट “शून्य” भएको हो भने हाल चालु…
Read More
माडिगाउँ पालिकामा फेरि सयौं  एमाले कांग्रेसका कार्यकर्ता माओवादीमा प्रवेश

माडिगाउँ पालिकामा फेरि सयौं एमाले कांग्रेसका कार्यकर्ता माओवादीमा प्रवेश

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ४ बुढागाँउमा एमाले र नेपाली काग्रेसका नेता कार्यकर्ता पार्टी परीत्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । आज माडी गाँउपालिका वडा नं ४ कुटेचारमा आयोजित कार्यक्रममा साविक तालावाङ ८ र ९ बुढागाँउँका ३० घर भन्दा बढी नेताकार्यकर्ताहरु पार्टी नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका हुन । नेकपा माओवादी केन्द्र माडी गाँउपालिकाले आयोजना गरेको जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, लुम्विनी प्रदेश सभा सदस्य निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले ३० जना नव प्रवेशिलाइ टीकामालाले स्वागत गरेको अध्यक्ष भरत कुमार बुढामगरले जानकारी दिए । नवप्रवेशीहरुले काङ्रेसको गठबन्धन सरकारले गरिब…
Read More
सुनछहरी गाउँपालिकाले जनयुद्धकालमा बलात्कृत हुने दुई जना पुरुष सहित ११ जना महिला लाई १ लाख ८० हजार रकम दिदै

सुनछहरी गाउँपालिकाले जनयुद्धकालमा बलात्कृत हुने दुई जना पुरुष सहित ११ जना महिला लाई १ लाख ८० हजार रकम दिदै

सुनछहरी गाउँपालिकाले जनयुद्धकालमा बलात्कृत हुने दुई जना पुरुष सहित ११ जना महिलालाई स्वरोजगार बन्न उत्प्रेरित गर्न जनही १ लाख ८० हजार रुपैयाँ प्रदान गर्दै । जनयुद्धकालमा तत्कालीन राज्यका सेना प्रहरीले गिरफ्तार गरि पुरुषलाई समेत बलात्कार गरेको थियो । गिरफ्तार गरेर शारीरिक यातना दिने क्रममा पुरुषलाई समेत बलात्कार गरेका थिए । द्वन्द्वकालमा रोल्पाका ,ढुंगा ,माटो , कुकुर, बिरालो जस्ता सजिब मात्र होइन रोल्पाका निर्जीव बस्तु समेतलाई माओवादी भनेर राज्यले निर्ममता पुर्वक दमन गरेको थियो। बलात्कार जस्तो संबेदनसिल कुरा भएकोले उनीहरुको पूरा विवरण सार्वजनिक नहुने गरि त्यस्ता ब्यक्तिहरुको आन्तरिकरूपमा खोजी गर्दा पालिका भित्र ११ जना भेटिएका गाउँपालिका स्रोतले युगपोष्टसँग बताएको छ। उनीहरुलाई…
Read More
पत्रकार दिलभूषण पाठक पक्राउ गर्न उनको घरमा प्रहरी

पत्रकार दिलभूषण पाठक पक्राउ गर्न उनको घरमा प्रहरी

पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो। प्रहरीहरू पाठकलाई खोज्दै बुधबार दिउँसो उनको घर धुम्बाराही पुगेको उनीनिकट एक पत्रकारले सेतोपाटीलाई जानकारी दिए। पत्रकार पाठक भने प्रहरीको सम्पर्कमा छैनन्, उनको मोबाइल पनि स्वीच अफ छ। यसैबीच उनले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहयोग माग्दै ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्रकार पाठकले ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानल चलाउँछन्। त्यस च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको…
Read More
विद्यार्थी सम्मेलनमा चुनाव  गरेको  माओवादीले वाइसीएल सम्मेलनमा पुष्प ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्‍यो

विद्यार्थी सम्मेलनमा चुनाव गरेको माओवादीले वाइसीएल सम्मेलनमा पुष्प ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्‍यो

काठमाडौँ —माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत कार्यसमिति चयन भएको छ। काठमाडौंमा भएको तेस्रो सम्मेलनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहे पनि अन्तत: ओलीको नाममा सहमति बनेको हो । उपाध्यक्षमा अग्रिम पुन लगायत महासचिवमा गणेश शाही उपमहासचिव दाङका बिरेन्द्र बिक लगायत सचीवमा रोल्पाका दिपक वुढा ,मनोज बुढा लगायत र हिबेन्द्र शाही लगायत केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।  वाईसीएल ४० वर्षमुनिका युवाको संगठन हो । वाईसीएल जुझारु संगठन बनाउने…
Read More
मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

काठमाडौं २२ जेठ, । आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताएका छन् । विमानस्थलमा पत्रकारहरूसँग छोटो कुरा गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आवाजमा त्यस्तो बताएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि रौतहटबाट काठमाडौं फर्किंदै गरेका नेपालले आफूमाथिको आरोपलाई ‘पूर्वाग्रही’ भन्नु भएको छ । मैले कसैबाट एक पैसा पनि लिएको छैन, उहाँले जोड दिनुभयाे, न त मैले कुनै मन्त्रीलाई कानुनविपरीत निर्देशन दिएको छु । नेपालले प्रधानमन्त्री भएका बेला आफ्नो कुनै पनि निर्णय कानूनको सीमाभित्रै रहेको दाबी गर्नुभयो । उहाँले यो मुद्दामा आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताउनुभयो । विशेष अदालतमा…
Read More
रोल्पामा रुखको मुढाले च्यापिँदा एक महिलाको मृत्यु

रोल्पामा रुखको मुढाले च्यापिँदा एक महिलाको मृत्यु

रोल्पा, टेक मगर– रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका–६ मा रुखको मुढाले च्यापिँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३:५० बजे लुङ्ग्री गाउँपालिका वडा नं. ६ स्थित कालिमाटि सामुदायिक वनमा प्रतिक्षा बुढाथोकीको मृत्यु भएको हो। सो वन क्षेत्रमा स्थानीय निलबहादुर बिष्टले उत्तिसको रुख ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिएर बुढाथोकीलाई च्यापेको प्रहरीको भनाइ छ। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। घटना लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले निलबहादुर बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान…
Read More
नारायणहिटी राजदरबार हत्या काण्ड भएको  २४ वर्षमा प्रवेश गर्दा  सम्म पनि  रहस्यमय

नारायणहिटी राजदरबार हत्या काण्ड भएको २४ वर्षमा प्रवेश गर्दा सम्म पनि रहस्यमय

काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाह लगायत परिवारको काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाह लगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४ वर्ष सम्म पनि रहस्यमय छ। बि.सं. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । .अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search