Skip to main content

Yug Post

त्रिवेणी गाउँपालिकाको एकीकृत घुम्ती शिविर सम्पन्न,

Advertisement

रोल्पा — त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय जुगार, रोल्पाको आयोजनामा त्रिवेणी–२, नुवागागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ। विभिन्न सेवा शाखाहरू समेटिएको उक्त शिविरबाट सयौँ स्थानीयवासी लाभान्वित भएका छन्।

शिविरमा स्वास्थ्य सेवा तर्फ १२० जनाले, पशु सेवा तर्फ ५० जनाले तथा पञ्जिकरण सम्बन्धी सेवामा २० जनाले सेवा प्राप्त गरेका छन्।

स्थानीय तहबाट प्रत्यक्ष रूपमा नागरिकको पहुँचमा सेवा पुर्‍याउने उद्देश्यले संचालन गरिएको शिविरप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। त्रिवेणी गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search