Yug Post

Day: १२ बैशाख २०८२ २०:०१

आठ नियमले चिनलाई यस्तो प्रभाव पारेको रहेछ

आठ नियमले चिनलाई यस्तो प्रभाव पारेको रहेछ

२०८१ चैत २८ गते चीन भ्रमणको दाेस्राे दिन "आठ वटा नियमहरुले चीनलाई गहिरो रुपले परिवर्तन गरेको छ " भन्ने थियोे । । हामी पुर्व निर्धारित समय तालिका अनुसार पार्टी स्कुल एकेडेमी टावरकाे दाेस्राे तला रेष्टुरेन्टमा बिहान ८ बजे नास्ता गरेर बिषयगत कक्षा (१) मा सहभागी हुन प्रशिक्षण भवनको १०३ नम्बर काेठामा गयौं । आज हामी सबै औपचारिक पाेशाकमा उपस्थित भयौं । मैले पनि आज जीवनमा पहिलोपटक टाई लगाए । बिहानको नाै बजे देखि प्रशिक्षण सुरु भयो । त्यसमा हामी नेपाली प्रतिनिधिमण्डल र छाेङछिङ पार्टी स्कुलका प्रतिनिधि बिद्यार्थीहरु सहभागी थियौँ । कार्यक्रम प्राेटाेकल अनुसारको नाम प्लेट सहित व्यबस्थित र मर्यादित थियो…
Read More
रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न       

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न       

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ ।          माडी गाउँपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षता एवम् स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख सीता कुवर, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको हो । घरधुरी सर्वेक्षणका आधारमा पालिकाभित्रका आंशिकरुपमा खोप लगाउन छुटेका बालबालिकालाई खोजेर घरमै गई पूर्ण खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका…
Read More
कर्णाली र कृषि जनजीवन

कर्णाली र कृषि जनजीवन

नेपालको भुगोलको सबैभन्दा ठुलो (३०,२११ ) वर्ग कि.मी अर्थात( २१.६ प्रतिशत) क्षेत्रफल ओगटेको कर्णाली प्रदेश ऐतिहासिक तथा विशाल प्राकृतिक स्रोत र सुन्दरता भएको प्रदेश हो । कर्णालीमा कृषि जीविकोपार्जन र व्यवसायिक रुपमा पनि कृषि पेसामा नागरिकहरु जोडिएका छन् । एक सरकारी तथ्याङका अनुसार कर्णालीका ३० प्रतिशत नागरिक मात्रै उत्पादनबाट आत्मनिर्भर छन् । कृषि गणना २०७८ अनुसार कुल कृपक परिवारको ७० प्रतिशत घरपरिवारलाई आफ्नो उत्पादनले खान पुग्दैन। कर्णाली प्रदेशमा खेतीयोग्य जमिनको क्षेत्रफल २,९९,३३९ हेक्टर र प्रतिशतमा ९.९०८ रहेको छ । कृषि र पशुपालनको परम्परा इतिहास कालदेखि कर्णाली क्षेत्रमा चलेका विशाल खस साम्राज्य हुँदै उत्पादित वस्तुको निर्यात गर्ने र घरायसी समान खरिद…
Read More
रोल्पाको त्रिवेणीमा एक पुरुषको बेवारिसे  अवस्थामा शव फेला

रोल्पाको त्रिवेणीमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

  रोल्पा — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–५ मा एक पुरुषको शव बेबारिसे अवस्थामा फेला परेको छ। अन्दाजी ५५ वर्षका हरि बहादुर कामी मृत अवस्थामा फेला परेका हुन्। लापदादा स्थित फारुली बोट नजिकैको बाटो छेउमा उनको शव शुक्रबार बिहान फेला परेको हो। मृतक कामी त्रिवेणी गाउँपालिका–५ नेर्पा बजार गएका थिए र घर फर्किने क्रममा बाटोमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय स्रोतका अनुसार घटना बिहीबार  साँझतिर नै भएको हुनसक्ने अनुमान गरिएको छ। मृतकका परिवारले बिहान ७ बजे मात्र घटनाबारे जानकारी पाएका थिए। शव पोष्टमार्टमको लागि त्रिवेणी गाउँपालिकाको एम्बुलेन्समार्फत रोल्पा अस्पताल रेउघा पठाइएको छ। मृतक कामीको घर नजिकै जगरबोट रहेको बताइएको…
Read More
केपि ओली नेतृत्वको सरकारको आयु यी कारण शुन्यतिर

केपि ओली नेतृत्वको सरकारको आयु यी कारण शुन्यतिर

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीचको दुरी बढ्दै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उपचारका लागि थाइल्यान्डको बैंककमा छन् । परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासहित उनी गत आइतबार बैंकक गएका हुन् । उनी एक साता लामो बसाइपछि स्वदेश फर्किने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाको प्रतीक्षामा छन् । पछिल्लो समय प्रधानमन्त्री ओली र देउवाका बीचमा सम्बन्ध चिसिँदै गएको छ । दोहोरो दबाबमा रहेका देउवाले पनि सरकारका ’boutमा…
Read More
त्रिवेणी  पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

त्रिवेणी पूर्ण खोप पालिका घोषणा, दिगोपनाका लागि साझा प्रतिबद्धता

रोल्पा, वैशाख १२ – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ। त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका…
Read More
रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा

रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा

टेक मगर ,रोल्पा – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ। त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search