१६ माघ २०८१ १३:२५
१६ माघ २०८१ १३:२५
राणा देखी राजासँग लडेर हजारौं जनताका रगत र पसिना बगाएर लिएको वाक स्वतन्त्रता माथी बन्देज लगाउन खोज्ने केपी ओली शासनको विरुद्ध फेरि एकपटक जनताले लड्नु पर्ने भएको छ। जनता सचेत भएभने शासनमा खतरा आउछ भनेर जंगबहादुर राणाले ´आफ्नो छोराछोरीलाई अंग्रेजी पढाउँ अरुको छोराछोरीलाई छोडिदेउ ` भन्थे र जनताका छोराछोरीले पढ् लेख गरेको थाहा पाए जिब्रो तानेर फालिदिने र हातका औंला काटेर फाल्दिने गर्दथिए । जनताको शक्ति नै सबैभन्दा ठुलो शक्ति हो जसले जंगबहादुर शासन फालेको थियो । त्यस्तै गरी केपी सरकारको आयु हुँदैन । सामाजिक संजालको सञ्चालन, प्रयोग र नियमन गर्ने भने पनि वर्तमान सरकारले लिएको सामाजिक संजाल विधेयक ८१…