Yug Post

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बिहान देखि नै सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा शुक्रवारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रश्, समसामयिक राजनीति, शिक्षकहरुको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि शुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रश्तुतिको रणनीतिबारे छलफल भइरहेको छ । संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भुमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।
Read More
संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

संसारकै सबैभन्दा बढी जनसंख्या भएको शहर चाइनाको छोङछिङ पुगेपछि

मेराे जीवनमा एकपटक चीन जाने ठुलो धाेकाे थियो । किनकि हामीले माओकालिन चीन धेरै पढेका थियौँ र पछिल्लो सी कालिन चीन आफ्नै जिवनमा हेर्ने चाहना थियोे । हामी माओवादका अनुयायी भएको र चिन हाम्रो आदर्श भुमि भएकोले चिन प्रति हाम्रो बढी आस्था र विस्वास हुनु स्वभाविकै भयो । बैचारिक रुपले चिनिएको र भाैगाेलिक रुपले पढिएकाे चीनमा जान पाउनु मेरो लागि चासो र उत्सुकताकाे बिषय हुने नै भयो । यहीँ बिचमा करिब एक हप्ता पहिले पार्टीका उपमहासचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज कमरेड गिरिराजमणि पाेख्रेलले तुरुन्तै तपाईंको पासपोर्टकाे फाेटाे र आइडी पठाउनुस चाइना भ्रमणको संभावना छ भन्नु भएकाे थियो । मैले…
Read More
संसारमा सबैभन्दा बढी जनसंख्या भएको शहर चिनको छोङछिङ पुगेपछि

गणेश डाँगी गगनको नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक

गणेश डाँगी गगनको नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक

दाङ, बैशाख २ – कृष्ण अधिकारी/ नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका बहुप्रतिभाशाली कलाकार गणेश डाँगी गगनले आफ्नो नयाँ गीत ‘मन बेचेको हुँ’ सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल गणेश डाँगी गगन मार्फत सार्वजनिक गरिएको यस गीतमा गोविन्द मधुर आचार्यको स्वर रहेको छ। गीतमा शब्द र संगीत स्वयं गणेश डाँगी गगनले तयार गरेका हुन्। एरेञ्ज, रेकर्ड र मिक्सिङको काम हेमराज डाँगीले गरेका छन्। भिडियो दाङका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ जसमा गणेश डाँगी गगन र बिमला थापा मगरको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन पनि गणेश डाँगी गगनले आफैं गरेका छन् भने कोरियोग्राफी, सम्पादन तथा कलर ग्रेडिङ अभिषेक…
Read More
हराएकी रोल्पाकी सुस्मिता घर्ति मगर राइटेचौरमा  मृतक फेला

हराएकी रोल्पाकी सुस्मिता घर्ति मगर राइटेचौरमा मृतक फेला

रोल्पा माडीकी केहि दिनदेखि हराएकी सुस्मिता घर्ति मगर राइटेचौरमा मृतक फेला परेकी छन् । रोल्पा जिल्ला माडी गाउँपालिका–६, कोर्चाबाङ लाप्चुन कोलघैरा निवासी सुस्मिता घर्ति मगर अन्दाजी ४२ वर्षकि माडी गाउँपालिका–५, भाबाङ बाङतर्फ बिरामी आफन्तलाई भेट्न मिति २०८१/१२/२८ गते हिडेकी सम्पर्क बिहिन भएका थिइन् । केहि दिनदेखि स्थानीय, प्रहरी र जनप्रतिनिधिबाट निरन्तर खोजी कार्य भैरहेको थियो । अन्त्यमा राइटेचौर सामुदायिक बनमा मृत अवस्थामा लास फेला परेकि छन् । कसरी कुन कारणले मृत्युु भएको हो मृतक भन्ने अनुसन्धान र पोस्ट्माट्म रिपोर्ट पछी मात्र थाहा हुने प्रहरीले जनाएको छ।
Read More
भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

मोदी प्रधानमन्त्री नबने सम्म जुत्ता नलगाउने भनेर १४ वर्ष देखी नांगो खुट्टा हिड्ने रामपाललाई मोदीले जुत्ता लगाईदिएका छन् । जब सम्म भाजपा र नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्दैन र उहाँसँग भेट हुँदैन तब सम्म नांगो खुट्टा हिड्ने कृषि मजदुर रामपालसँग बैशाख २ गते भेटेर भारती प्रधानमन्त्री मोदिले जुत्ता लगाईदिएका छन् । भेटमा यस्तो कुराकानी भयो । सुरुमा प्रधानमन्त्रीले उनलाई हात मिलाएर सोधे, ‘यस्तो किन गर्नुभयो ?’ रामपालले आफ्नो संकल्पबारे बताएपछि मोदीले भने, ‘आज हामी तपाईंलाई जुत्ता लगाइदिँदै छौं । अब फेरि कहिल्यै यस्तो नगर्नुहोला । काम गर्नुपर्छ ।’ आफूले आफैंलाई कष्ट दिनुहुँदैन भन्ने सन्देश दिँदै मोदीले रामपाललाई नयाँ जुत्ता दिएका…
Read More
तीनकुने  घटनाबारे पुर्वराजाको धारणा आयो

तीनकुने घटनाबारे पुर्वराजाको धारणा आयो

पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पुर्वराजाले मुख खोलेका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आज जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए। यसैबेला उनले बोलेका हुन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ नयाँ वर्षको शुभकामना दिँदै जारी भिडिओ सन्देशमा पूर्वराजा शाहले उल्लेख गरेका छन्।
Read More
रोल्पा कोर्चाबाङ लाप्चुन कोलघैराकि  सुस्मिता घर्ति सम्पर्क बिहिन

रोल्पा कोर्चाबाङ लाप्चुन कोलघैराकि सुस्मिता घर्ति सम्पर्क बिहिन

रोल्पा जिल्ला माडी गाउँपालिका–६, कोर्चाबाङ लाप्चुन कोलघैरा निवासी सुस्मिता घर्ति मगर अन्दाजी ४२ वर्षकि माडी गाउँपालिका–५, भाबाङ बाङतर्फ बिरामी आफन्तलाई भेट्न मिति २०८१/१२/२८ गते हिडेकी तर अहिलेसम्म सम्पर्क बिहिन भएका छन् । आफन्त वा परिवारको सम्पर्कमा आउनुभएको छैन। सम्भावित स्थानहरूमा धेरै खोजतलास गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैन। यदि सुस्मिता घर्ति मगरलाई देख्नु भएको छ वा हाल उहाँको अवस्थाबारे कुनै जानकारी छ भने उहाँको श्रीमान 9847996953 , छोरी 9746415429 ,छोरी 9809706568 को नम्बर वा नजिकैको प्रहरी चौकीमा पनि जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ । भनेर उनका आफन्तले सूचना गरेका छन् । यदि तपाई कोही कसैले देखिनु भएका सूचना गरिदिनु…
Read More
रोल्पामा चट्याङका कारण एक किशोरीको मृत्यु, दुई गम्भीर घाइते

रोल्पामा चट्याङका कारण एक किशोरीको मृत्यु, दुई गम्भीर घाइते

टेक मगर रोल्पा, वैशाख २८ – सुनिल स्मृति गाउँपालिका–५ अन्तर्गत काप्झिङ्ग र बुद्रीबास बस्तीमा बिहीबार राति करिब १२ बजे आएको भीषण हावाहुरीसहितको चट्याङले ठूलो क्षति पुर्‍याएको छ। चट्याङको प्रहारबाट रोल्पा नगरपालिका–१०, धवाङ कुतिवाङ निवासी जम्के खत्रीकी १६ वर्षीया छोरी धनमाया खत्रीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। यस दुखद घटनामा तिक बहादुर खत्रीका १५ वर्षीय छोरा नवीन खत्री र बुद्रीबास निवासी तिक बहादुर घर्तीकी १३ वर्षीया छोरी लिला घर्ती गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय स्तरमा तत्काल उपचार भइरहेको जनाइएको छ। यस घटनामा प्रबल घर्तीका दुई वटा बाख्रा समेत चट्याङ लागेर मरेका छन्। चट्याङका कारण मानवीय तथा पशुजन्य क्षति हुनुका…
Read More
माओवादी स्कुलिङ अन्तर्गत आज रोल्पानगर पालीकामा हुँदै

माओवादी स्कुलिङ अन्तर्गत आज रोल्पानगर पालीकामा हुँदै

नेकपा (माओवादी केन्द्र ) रोल्पाले जिल्ला भर संचालन गरेको दुई दिने स्कुलिङको अन्तिम पालीका रोल्पा नगरपालिका भैरहेको छ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक वैचारिक क्षेत्रमा तिखार्नका निम्ति सबै स्थानीय तहहरूमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको छ। हालै सम्पन्न माओवादी जिल्ला समन्वय समितिको बैठकबाट स्कुलिङ संचालन गर्ने निर्णय पारित गरेको थियो । जसमा रुन्टिगढि गाउँपालिकामा ५ र ६ गते , ७ र ८ गते त्रिवेणी गाउँपालिकामा , माडी गाउँपालिकामा ९ र १० गते गंगादेबमा ,१२ र १३ गते परिवर्तनमा, १४ र १५ गते थवाङमा, १६ र १७ गते सुनसरीमा ,१८ र १९ गते लुङ्गीमा ,२१ र २२ गते…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search