Yug Post

जनयुद्धको इपिसेन्टर थवाङमा जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्ड लगायत डिपुटी कमान्डरहरु जाँदै

जनयुद्धको इपिसेन्टर थवाङमा जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्ड लगायत डिपुटी कमान्डरहरु जाँदै

जनयुद्धको इपिसेन्टर थवाङमा जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्ड लगायत डिपुटी कमान्डरहरु जाँदै

जनयुद्धका सर्वोच्च कमान्डर तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्चतहका नेताहरू जनयुद्धको उदगम स्थल थवाङमा जेठ ६ गते आउँदै छन् । झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित हुँदै भखरै मात्र समापन गरेको माओवादीले जेठ २ गतेबाट "जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान" संचालन गर्दै छ् । जस अभियानै अन्तर्गत रोल्पाको थवाङमा आमसभा २०८२ जेष्ठ ६ गते हुने छ। त्यहीँ आमसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कमरेड आउन लागेको रोल्पा जिल्ला संयोजक रेशम पुनले युगपोष्ट सँग बताएका छन् । थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक…
Read More
लाइसेन्स सेटिङमा लुम्बिनीका यातायात मन्त्री न्यौपानेको सचिवालय सक्रिय

लाइसेन्स सेटिङमा लुम्बिनीका यातायात मन्त्री न्यौपानेको सचिवालय सक्रिय

यातायात कार्यालय नेपालगन्जमा परिक्षा नै नदिएर वा फेल भएकालाई लाइसेन्स वितरण गर्ने सेटिङमा ड्राइभिङ सेन्टर ,यातायातका कर्मचारी देखी मन्त्रीको सचिवालय सम्मको मिलोमतो देखिएको छ। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री माननीय प्रचण्डविक्रम न्यौपानेको सचिवालयको समेत मिलोमतो देखिएको हो । न्यौपाने नेपाली कांग्रेस पार्टीको टिकट लिएर दाङ २(२) बाट निर्वाचित संसद हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरी अनुसन्धान गर्दा उच्च तहको मिलेमतोको प्रमाण भेटिएको छ ।   ‘पक्राउ परेकाहरूसँग मन्त्रीको सचिवालयका व्यक्तिहरूको बैंक खाताको क्युआरकोड भेटिनुका साथै उनीहरूले बैंक खातामा पैसासमेत हालिएको पाइएको छ,’ अख्तियारका एक अधिकारीले भने, ‘शंकास्पद कारोबार भएका व्यक्तिहरूलाई बोलाएर सोधपुछको काम भइरहेको छ ।’ केही…
Read More
आमा अब म विदेश जाने

आमा अब म विदेश जाने

काठमाडौं सपना को सहर , यहाँ धेरै सपना देखें र आउँछन् थोरै का पूरा हुन्छन्  अनि कसैका सपना सपना सपना नै हुन्छन। अक्सर सबै जना सुन्दर सपना सजाउदै बसमा आफ्ना  अनगिन्ती चित्रण काेर्दै हुन्छन् । जब बसबाट ओर्लिन्छन अनि नयाँ अध्याय सुरु हुन्छ । यो झिलिमीली  सहर मा सायद त्यो मानिस  बसमा जब गाउँ बाट  चड्छ तब- सदाको लागि एक्लो अज्ञान अन्जान अनि सदाको लागि पराई हुन्छन। जनतन १२ पास गर्याे बिदेश जाने त आजकल लहर नै भइसक्यो । अनि समाज परिवेश अनि यहाँको अवस्था लाई हेर्दा अब बिदेश नगएर हुँदैन जस्तो लाग्छ । १२  पास गरे पछी राम्रा अनि…
Read More
राेल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

राेल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

टेक मगर ,रोल्पा - रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। परिवर्तन गाउँपालिका-३ बागमारा स्थित दुई खोली-चुनवाङ भित्री सडकखण्डमा गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक दाङकाे घाेराही उपमहानगरपालिका वडा नं. ४ कुईरेपानीका अन्दाजी २९ वर्षीय खिमबहादुर सुनार रहेकाे रोल्पा प्रहरीले जनाएको छ। आइतबार राति दुई खोलीबाट बागमारा तर्फ जाँदै गरेकाे लु.प्र.०२-००१त ८९ नम्बरको ट्याक्टर करिब साढे नाै बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो। दुर्घटनाभए लगत्तै स्थानिय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको समयमा ट्याक्टरमा चालक बाहेक अन्य कोही सवार नरहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले…
Read More
तिपेन्द्र बुढा मगरको पहिलो गीत ‘गाइदेउ रोधी’ सार्वजनिक

तिपेन्द्र बुढा मगरको पहिलो गीत ‘गाइदेउ रोधी’ सार्वजनिक

टेक मगर ,रोल्पा - बैशाख १९ गते, शुक्रबारको दिन झ्याउरे शैलीको नयाँ गीत "गाइदेउ रोधी" सार्वजनिक गरिएको छ। यो गीतले तिपेन्द्र बुढा मगरको पहिलो सांगीतिक प्रस्तुति हो, जसलाई BIPSAN CHITRA युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा तिपेन्द्र बुढा मगरका शब्द सिर्जना छन् भने संगीत संयोजन तथा एरेन्ज अमर रोका मगर विज्ञान ज्युले गरेका छन्। शान्ती श्री परियार र तिपेन्द्र बुढा मगरकै सशक्त आवाजमा सजिएको यो गीतमा विजय पुन, निशा मगर, शेखर घर्ती मगर र खिमा मगरको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको निर्देशन सुमन लामा तामाङले गरेका छन्। गीत निर्माणमा मलेसियाको पेनाङस्थित हाम्रो खाजा घरका सञ्चालकद्वय बिरश पुन मगर र कान्छी…
Read More
अबोध गर्भवती भैंसीलाई किन यस्तो परिस्थिति आईलाग्यो

अबोध गर्भवती भैंसीलाई किन यस्तो परिस्थिति आईलाग्यो

शरीरको सम्पूर्ण छाला जलेको गर्भवती भैंसी हृदयविदारक सामाजिक संजालमा भाइरल छ । दुवै आँखा फुटेको छ । मुखबाट फिँज आइरहेको छ । न कराउन सक्छ, न खान न सुस्ताउन । भिडियो पोस्ट गर्दै सनम विकले लेखेका छन्, ‘उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु लाग्नेछ ।’ असह्य जलन, तिर्खा, भोक र पीडा खेप्नुपर्ने बाध्यता कसरी आइलाग्यो त्यो अबोध प्राणीलाई ? त्यसमाथि गर्भावस्थामा ? घटना, बाग्लुङको तारखोला गाउँपालिकास्थित भुस्कात गाउँको हो । गएको १७ गते राति करिब साढे ११ वा १२ बजेतिर गोठमा अचानक आगो सल्कियो । गोठमा काली भैंसी र उनकै डेढ वर्षको राँगो थियो । राँगो…
Read More
त्रिवेणीका मावि लगायत कृष्ण मावि माडीको   कक्षा १२ को  परिक्षा केन्द्र  नव नेपाल क्याम्पसमा

त्रिवेणीका मावि लगायत कृष्ण मावि माडीको कक्षा १२ को परिक्षा केन्द्र नव नेपाल क्याम्पसमा

टेक मगर ,रोल्पा — त्रिवेणीका विभिन्न मावि र माडीगाउँ पालीकाको कृष्ण माविकाको कक्षा १२ परिक्षा केन्द्र त्रिवेणी गाउँपालिका ५ स्थित नव नेपाल क्याम्पसमा रहेको छ । कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको छ। परीक्षामा सहभागी हुने सूचिमा २६३ जना विद्यार्थी रहेका थिए। तीमध्ये ८३ जना केटा र १८० जना केटी थिए। तर, प्रारम्भिक विवरणअनुसार २ जना केटी अनुपस्थित रहेकाले हाल ८३ जना केटा र १७८ जना केटीसहित कुल २६१ जना विद्यार्थीहरुले परीक्षा दिइरहेका छन्। विद्यार्थीहरू विभिन्न विद्यालयहरूबाट सहभागी भएका छन्। श्री अरनीको मा.वि त्रिवेणी गाउँपालिका २ नुवागाउँ बाट ७३ जना, श्री जन जागृती मा.वि त्रिवेणी गाउँपालिका ५…
Read More
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्य विभाजन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्य विभाजन

घोराही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराहीले नेताहरुको कार्यविभाजन गरेको छ । नगर समितिका अध्यक्ष खिमबहादुर चौधरीको अध्यक्षतामा घोराहीमा सम्पन्न तेस्रो पूर्ण बैठकले विभाग र वडा सल्लाहकार तोकेको हो । जसअनुसार वडा इञ्चार्जहरु वडा नं. १ मा भीमसेन बुढा, २ मा रोमकुमार पौडेललाई वडा इञ्चार्ज तोकिएको छ । यसैगरी वडा नम्बर ३ मा इञ्चार्ज सुमन रोका र सह इञ्चार्जमा पार्वती सुवेदी, खड्गबहादुर नेपाली, ४ मा इञ्चार्ज गिरबहादुर महरा, सहइञ्चार्जमा रिखा शर्मा, ५ मा इञ्चार्ज गोपाल पुरी, सह इञ्चार्ज तिलक पुन, वडा नं. ६ मा इन्चार्ज चन्द्रबहादुर पुन, सह इञ्चार्जहरु केशवबहादुर महरा र राधिका पुन चौधरी, ७ मा इञ्चार्ज चुमान…
Read More

शिक्षक माथी खुडा प्रहार गर्ने तुल्सिपुरका एक व्यक्ति पक्राउ

दाङ, २१ वैशाख । दाङ तुलसीपुर उप-महानगरपालिका–६, रजौरा स्थित हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन्। गएकाे शुक्रबार करिब १०:१५ बजेतिर आक्रमण गरेर फरार रहेका तुलसीपुर–४, रक्षाचौर निवासी २१ वर्षीय सुरेश बिकलाई प्रहरीले शनिबार साँझ पाैने ९ बजेतिर नियन्त्रणमा लिएकाे हाे । तुलसीपुर–४, हलुवारस्थित सडकबाट पक्राउ उनलाई पक्राउ गरिएकाे हाे । उनले साेही विद्यालयका शिक्षक विशेष श्रेष्ठमाथि खुडा प्रहार गरेका थिए। खुडा प्रहार हुँदा श्रेष्ठ घाइते भएका छन् । उनी अहिले उपचाररत छन् ।
Read More
आजबाट कक्षा १२ को परीक्षा  सुरु

आजबाट कक्षा १२ को परीक्षा सुरु

दाङ , बैशाख २१ - यस अघि बैशाख ११ गतेबाट संचालन हुने भनिएको परिक्षा शिक्षक आन्दोलनको कारण सरेपछि आजबाट सुरु भएको छ। आजबाट सुरु परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पुर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ६२ र मनाङ-मुस्ताङमा एक-एक केन्द्र निर्धारण…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search